Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड । बिर्तामोडको डोमालाल रंगशालामा जारी झापा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० ले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलमा स्थान पक्का गरेको हो। चर्च ब्वाइजका […]

बुधवार, पौष ३, २०८१

इनरुवा-  सुनसरीका इनरुवा नगरपालिकामा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामि कार्यक्रम तथा इनरुवा नगरपालिकाको आयोजनामा अन्तर मावि कवितावाचन कार्यक्रम सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको प्रतियोगितामा जनक माविका सुज्ञान दाहाल प्रथम, […]

बुधवार, पौष ३, २०८१

झापा- कोशी प्रदेशमा गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कोशी प्रदेशमा ९९.६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएकोेमा यस वर्ष ०.०५ प्रतिशतले उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका सूचना अधिकृत […]

बुधवार, पौष ३, २०८१

दाङ – दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका -७ स्थित हात्तिखौवामा भ्यान र स्कुटर ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि लमही नगरपालिका-५ निवासी ५० वर्षीया लिला भुसाल […]

बुधवार, पौष ३, २०८१

काठमाडौँ – नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । पछिल्लो चार महिनाको अवधिमा सो सङ्ख्याका उनीहरूले जागिरबाट राजीनामा दिएका हुन् । प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले २०८१ साउनपछि ५०९ जना […]

बुधवार, पौष ३, २०८१

काठमाण्डौ – जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायो । जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य […]

बुधवार, पौष ३, २०८१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताइका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा […]

बुधवार, पौष ३, २०८१

काठमाडौं – नेपाल उद्योग प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन्। कार्यकारी निर्देशक घिसिङले केही प्रशारण लाइनहरु मर्मत गर्नुपर्ने भएको कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत […]

बुधवार, पौष ३, २०८१