Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको छ। बुधबार १ हजार १०० ले घटेको सुन आज १ हजार ४०० रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ हजार ४०० […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भएको भन्दै वामपन्थी र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता गर्न आह्वान गरेका छन्। नयाँ वर्षको शुभकामना दिँदै उनले आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको र साम्राज्यवादी शक्तिले […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं – जाजारकोटमा सिकार खेल्न गएका एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका-८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ […]

बिहिवार, पौष १७, २०८२

झापा – झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं- सुनसरीमा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसी गाउँपालिका–१ का विजय साह रहेको प्रहरीले बताएको छ । “राति १ बजे गोली चलेको खबर आएपछि प्रहरीको टोली घटनास्थल पुग्दा विजय साह मृत […]

बिहिवार, पौष १७, २०८२

बिर्तामोडमा सम्पन्न नगरस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालयले समग्र उपाधि जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ। बिर्तामोड नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा वडा नम्बर २ स्थित निदि माविले १७ स्वर्ण, ८ रजत र […]

बुधवार, पौष १६, २०८२

बिर्तामोड- एकका लागि एक अभियान झापाले विपद्मा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने भएको छ । गत असोज १८ र १९ गतेको बाढी–डुबान तथा पहिरोमा परी जनधनको क्षति व्यहोरेका पीडित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन […]

बुधवार, पौष १६, २०८२

काठमाडौं –  काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित दुई थुनुवा भागेका छन् । बुधबार दिउँसो उनीहरू भागेका हुन् । प्रहरी वृत्त बालाजुमा रहेका थुनुवा सनिस श्रेष्ठ र रवि भण्डारी फरार भएका हुन् । उनीहरू चोरी मुद्दामा थुनामा […]

बुधवार, पौष १६, २०८२

इलाम- अंग्रेजी नयाँ वर्ष २०२६ मनाउने पर्यटकले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइका गन्तव्य कन्याम र अन्तु भरीभराउ भएका छन् । बाह्रै महिना पर्यटकले भरीभराउ हुने कन्याम र अन्तुमा अंग्रेजी नयाँ वर्ष मनाउन यस पटक पनि […]

बुधवार, पौष १६, २०८२