Aamsanchar

अर्थ

कनकाई । कनकाई नगरपालिकामा देशकै पहिलो मजदुरको सहकारी खुलेको छ । मजदुरलाई साह्रे गाह्रो पर्दा मद्धत गर्ने तथा मजदुरको शीप विकास छोराछोरीको उच्च शिक्षा लगायातको काम गर्नका लागि मजदुर मात्रैको सहकारी कनकाई श्रमिक बहुउद्धेश्यीय सहकारी […]

आइतवार, फागुन २९, २०७८

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ८०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ६०० रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २०० रूपैयाँले बढेको हो। नेपाल […]

आइतवार, फागुन २९, २०७८

बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघको चौथो केन्द्रीय अधिवेशनबाट अध्यक्षमा बिर्तामोडका अलैंची व्यवसायी निर्मल भट्टराई सर्वसम्मत चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न अधिवेशनबाट भट्टराईको नेतृत्वमा नयाँ समिति चयन भएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा […]

आइतवार, फागुन २९, २०७८

काठमाण्डाै – आज सुन चाँदीको भाउ बढेको छ । तोलामा ६ सय रुपैयाँले बढेको सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको […]

शुक्रवार, फागुन २७, २०७८

बिर्तामोड । झापा बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले झापा गोल्डकपलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । झापामा जारी झापा गोल्डकप अन्तरगतको पाँचौ संस्करणलाई सहयोग पुगोस् भन्ने उदेश्यले संस्थाले आज […]

बिहिवार, फागुन २६, २०७८

काठमाडौं – नेपाली बजारमा सुनको भाउ एकै दिन प्रतितोला ३५ सय रुपैयाँले घटेको छ। हिजो सुनको भाउमा कीर्तिमान कायम गर्दै तोलाको १ लाख ५ हजार पाँच सय पुगेको थियो। आज भने ३५ सयले घटेर  छापावाल […]

बिहिवार, फागुन २६, २०७८

बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २५ सय १४।६५ बिन्दुमा पुगेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का अनुसार बुधबार ३० दशमलव २९ अंकले नेप्सेमा गिरावट आएको छ […]

बुधवार, फागुन २५, २०७८

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। आज सुन तोलामा २५ सयले बढेर एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि, ०७७ साउन २५ गते छापावाल […]

बुधवार, फागुन २५, २०७८

काठमाडौं – नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ […]

मङ्गलवार, फागुन २४, २०७८

बिर्तामोड । झापा बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले झापा गोल्डकपलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ । झापामा जारी झापा गोल्डकप अन्तरगतको पाँचौ संस्करणलाई सहयोग पुगोस् भन्ने उदेश्यले संस्थाले […]

सोमवार, फागुन २३, २०७८