Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
मङ्गलवार, माघ २४, २०७९

काठमाण्डाै – सुन चाँदीको भाउ आज स्थिर छ । सुनकाे भाउ आज हिजो जस्तै तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँ छ ।

यस्तै, चाँदी दुई दिनयता एउटै भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ आज तोलामा १ हजार ३ सय २० रुपैयाँ छ । हिजो र अस्ति पनि चाँदीको भाउ यही थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर