Aamsanchar

अर्थ

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे […]

सोमवार, माघ ५, २०७७

मुलुकमा पहिलोपटक सहकारी संस्थाहरुबीच कारोबार सुरु भएको छ । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुसार हव कोअपरेटिभ सर्भिसले बैंकहरुमा जस्तै अन्तरसहकारी कारोबार सुरु गरेको हो । सहकारीले सापटीको रुपमा एक […]

आइतवार, माघ ४, २०७७

काठमाण्डौ-छिमेकी देश भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धराशायी हुँदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धराशायी भएको हो । पाम आयल […]

शनिवार, माघ ३, २०७७

सबै सरकारी सेवालाई एकै एपमार्फत उपलब्ध गराउने लक्ष्यसहित तयार पारिएको नागरिक एपको बेटा भर्सन शुक्रबार सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित एक कार्यक्रममा एपको शुभारम्भ गरे । सरकारले प्रदान […]

शनिवार, माघ ३, २०७७

काठमाडौं । नेपालको सेयर बजारकै इतिहासमा सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खुलेको छ । मुलुकको पहिलो पूर्वाधार बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री […]

शुक्रवार, माघ २, २०७७

खाने तेल, केराउ र निर्माण सामग्रीको मूल्य वृद्धि गरेका व्यवसायीले ढुवानी एवं श्रमिक खर्च बढेको भन्दै चामलमा पनि मनलागी दर राख्न थाले काठमाडौँ — केही महिनायता खाने तेल, केराउलगायत निर्माण सामग्रीको भाउले रेकर्ड बनाइरहँदा सरकारी […]

शुक्रवार, माघ २, २०७७

काठमाण्डौ – पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको सङ्ख्या उल्लेख्यरूपमा बढेको पाइएको छ । वास्तविक क्षेत्रको रूपमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जारी गरेको साधारण शेयरमा मात्रै मागभन्दा बढी आवेदन गर्नुका साथै आवेदनले पनि नयाँ रेकर्ड […]

बुधवार, पौष २९, २०७७

नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन प्राधिकरणलाई अनुमति दिएको थियो । यो अनुमतिसँगै आवश्यक परेको […]

बुधवार, पौष २९, २०७७

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ४३ पैसा र […]

मङ्गलवार, पौष २८, २०७७

सुरुङ्गा । सुरुङ्गा-कनकाई बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्नभएको छ । कनकाई सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा भएको साधारणसभामा संस्थाका सञ्चालक समितिकाअध्यक्ष लक्ष्मीप्रसाद पाठकले आ.व. २०७६-०७७ को समीक्षा र आ.व. २०७७/०७८ को […]

मङ्गलवार, पौष २८, २०७७