रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० का किसानले करीब १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुनलगायतका गाउँमा लसुनखेती गर्ने गरिन्छ । उत्पादित लसुन जिल्ला बाहिर निर्यात भएको छ । वडा सदस्य धनबहादुर […]
काठमाडौं – दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्थामा देखिएको हो । […]
चारपाने । नागरिकहरुबाट झापामा पिसिआर ल्याब स्थापना गर्ने उदेश्यले पूर्णता पाउने देखिएको छ । एकका लागि एक अभियानमा सयौं नागरिकहरु र दर्जनौ संघसंस्थाहरु अभियानमा जोडिएर पिसिआर ल्याव खरिदका लागि रमक संकलन गर्ने काम भईरहेको अबस्थामा […]
काठमाडौं – सरकारले नीतिगत सम्बोधन नगरेको र भारतीय बजार खुला नभएका कारण आगामी वर्ष न्यूनतम २५ अर्ब रुपैयाँभन्दा बढीको बिजुली खपत नभई खेर जाने भएको छ। सिँचाइ, विद्युतीय परिवहन, विद्युतीय चुलो ९इन्डक्सन० मा बिजुली खपत […]
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका […]
काठमाडौं । सरकारले आजबाट पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोर–बिजोरका […]
काठमाडौं। नेपाल सरकारले बनाएका सामुदायिक क्वारेन्टाइन व्यवस्थापकिय पक्षमा फितलो रहेको छ । सबै वर्गका व्यक्तीहरु त्यस्ता सामुदायिक क्वारेन्टाइनमा बस्न सक्ने अवस्था छैन । क्वारेन्टाइन जान नचाहेको समाचार पनि आईरहेका छन । उच्च वर्गकाहरु सुविधा अभावको […]
काठमाडौँ । लकडाउनको बेला व्यापार व्यवसाय ठप्प भएको समय जेठ २५ गते भित्र कर चुक्ता गर्न गरेको उर्दीलाई व्यवसायीबाट निर्णय प्रति आपत्ती जनाए पछि आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद असार ७ गतेसम्म थपेको छ […]
कस्कालागि कर असुली गर्दै छ सरकार ? काठमाडौं । सधैं जसो निजी क्षेत्र र सरकार बीच एक अर्कामा अविश्वासको व्यवहार हुने गरेको त देखेकै हो । निजी (व्यापारिक) क्षेत्रले सरकारलाई गरिखान नदिने शत्रुको रुपमा हेर्ने […]
चारपाने । झापाका बाणिज्य संघहरुले सरकारले गराउदै आएको बन्द नमान्ने भएका छन । सोमबार मेचीनगर उद्योग बाणिज्य संघको आयोजनामा आयोजित जिल्लाका एक दर्जन भन्दा धेरै उद्योग बाणिज्य संघका अध्यक्ष प्रतिनिधी र केन्द्रिय सदस्यहरुको उपस्थितीमा भएको […]