Aamsanchar

सुनको भाउ घट्यो

Author Image
बिहिवार, भदौ ३, २०७८

काठमाण्डौ – सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९० हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३