Aamsanchar

सुनको भाउ घट्यो

Author Image
सोमवार, साउन ३२, २०७८

काठमाण्डौ- सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ । आज सुनको भाउ ९० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो एक हजार रुपैयाँ बढेर सुन ९० हजार ७ सय रुपैयाँमा पुगेको थियो । चाँदीको भाउ आज ५ रुपैयाँले घटेर तोलाको १२ सय रुपैयाँ तोकिएको छ ।

Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३