बिर्तामोड । झापाको बिर्तामोडमा शेयर ब्रोकरको शाखा कार्यालय सञ्चालनमा आएको छ । नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्डले उपत्यका बाहिर शाखा खोल्ने आव्हान गरेपछि ब्रोकर नं. ५६ ले बिर्तामोडमा शाखा सञ्चालनमा ल्याएको हो । काठमाडौंको […]
(प्रकाश धौलाकोटी) तेह्रथुम । त्यतिबेला बचत, ऋणको कारोबार गर्न गाउँमा बैंक, वित्तीय संस्था, विप्रेषण केही पनि थिएनन् । दुई चार पैसा हुनेले थैलीमै राख्थे, ऋण चाहिनेले साहु कहाँ पुग्नुको विकल्प थिएन । गाउँमा बचत गर्नुपर्छ […]
सिन्धुली। नेपाल रेडक्रस सोसाइटीको सिन्धुलीमा सम्पन्न ४६औँ केन्द्रीय महाधिवेशनले २०७४÷७५ का लागि साधारण र विकासतर्फ गरी रु पाँच अर्ब १४ करोड ४० लाखको प्रस्तावित बजेट पारित गरेको छ । आर्थिक प्रतिवेदन सोसाइटीका कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधानले […]
तेह्रथुम। श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, हमरजुङ– ७ का ४७ वर्षीय अमरकृष्ण बस्नेत । छ वर्ष मलेसिया बस्दा उहाँले निकै दुःख पाउनुभयो । घर जग्गा धितो राखेर […]
बिर्तामोड । यति डेभलपमेन्ट बैंक लिमिटेड बिर्तामोड शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार देवी माध्यमिक विद्यालयका २ सयजना विद्यार्थीलाई ब्याग वितरण गरेको छ । देवी मावि कक्षा १ र २ मा अध्ययनरत् बालबालिकालाई विद्यालय जाँदा–आउदा […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको न्यू अटो प्लाजा कन्सन प्रालिले बिहीबारबाट ‘ग्राण्ड आई टेन’ को बिक्री वितरण शुरु गरेको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरनेशनल प्रालिको आधिकारिक विक्रेता न्यू अटो प्लाजाले […]
मोरङ । क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ५०) ले विराटनगरमा शाखा विस्तार गरेको छ । प्रालिको शाखा विस्तारसँगै अब विराटनगरबाटै सेयरको खरिद बिक्री आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ । विराटनगर मेनरोडस्थित अतिथि सदन […]
सोलुखुम्बु। बितेको आठ महिनामा सोलुखुम्बुका १३ जनाले विभिन्न सङ्घसंस्था तथा सरकारी कार्यालयलाई जग्गादान गरेका छन् । आव २०७३÷०७४ को साउन महिनादेखि फागुन मसान्तसम्ममा १३ जना दाताले करिब रु २६ लाख मूल्य बराबरको जग्गा रजिष्ट्रेसन पास […]
झापा । युवा किसानलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले यहाँका ९७ किसानलाई रू ८० लाख अनुदान प्रदान गरिने भएको छ । गाईपालन, भैँसीपालन, बङ्गुरपालन, बाख्रापालन, घाँसखेतीलगायत कामका लागि सो अनुदान दिन लागिएको जिल्ला पशुसेवा कार्यालयका सूचना […]
मोरङ । वैदेशिक रोजगारीबाट फर्किनुभएका मोरङको हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली (धान)को तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन् । विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किनुभएका चारजना युवाले १५ वर्षका लागि […]