Aamsanchar

अर्थ

बिर्तामोड। झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका वक्ताहरुले माइक्रोम्याक्स मोबाइल नेपाली ग्राहकहरुको उत्कृष्ट रोजाई बनेको बताएका छन् । नेपालका लागि माइक्रोम्याक्स मोबाइलको आधिकारिक वितरक पशुपति ट्रेड लिंक प्रालिले बिर्तामोडमा सोमबार आयोजना गरेको रिटेल मिट कार्यक्रममा सहभागी वक्ताले […]

बुधवार, भदौ १५, २०७३

बिर्तामोड । सहारा अटो मोवाइल्स एण्ड कम्पनी प्रालि बिर्तामोड–२ चारपानेले टीभीएस अटोरिक्साको विक्री वितरण शुरु गरेको छ । बिर्तामोडमा सोमवार एक समारोहको आयोजना गरी टीभीएस अटो रिक्साको विक्री वितरण शुरु गरेको सहारा अटो मोवाइल्स एण्ड […]

बुधवार, भदौ १५, २०७३

झापा विर्तामोड नगरपालिका वडा नं. २, त्रिशुली चौकमा स्थाई बसोबास गर्दै आएका ३८ बर्षिय हरिहर गुईदेल ( दर्जी ) एक मेहनी युवाको रुपमा आफुलाई परिचित गराउदै आएका छन । विगत १५ बर्ष अघीदेखि बिर्तामोड–२, चारपानेमा […]

बुधवार, भदौ १५, २०७३

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हालसम्म मुलुकभर तीन हजार ४११ ग्राहकको लाइन काटेको छ । लामो समयदेखि विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म एक हजार ५९५ ग्राहकले महसुल […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौँ । सहकारी क्षेत्रमा गत अर्थिक वर्ष २०७२÷ ७३ मा रु दुई खर्ब दुई अर्ब बचत परिचालन भएको छ । सहकारी विभाग र मातहतका कार्यालयबाट आव २०७२÷ ७३ मा सञ्चालित कार्यक्रमबारे आज यहाँ आयोजित वार्षिक […]

आइतवार, भदौ १२, २०७३

काठमाडौँ  । जो कोहीले नपत्याउला ! कतै माटोपनि भन्सार तिरेर आयात गरिन्छ । तर, त्यसो होइन सेरामिक्स उद्योगमा प्रयोग हुने माटो भन्सार तिरेर आयात गर्नु बाध्यता बन्दै गएको छ । आधुनिक सेरामिक्सका सामान बनाउन प्रयोग […]

शनिवार, भदौ ११, २०७३

काठमाडौँ  । सरकारले प्रस्ट योजना ल्याउने हो भने जलविद्युत् क्षेत्रको विकासका लागि मुलुकभित्रै तत्काल रु एक खर्ब लगानी जुट्न सक्ने देखिएको छ । मुलुकका सरकारी सङ्घ संस्था तथा वित्तीय संस्थालाई जलविद्युत्मा लगानी गर्न आह्वान गर्ने […]

शनिवार, भदौ ११, २०७३

ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नजिकै रहेका दुईवटा गुम्बाबाट चौथो पटक दानपेटिका चोरी भएको छ ।  ताप्लेजुङ नगरपालिका–६ मा पर्ने सुकेटारमा रहेका तासि छ्योर्लिङ र सागा छ्योर्लिङ गुम्बामा रहेका दानपेटिका चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले […]

बिहिवार, भदौ ९, २०७३

फिदिम। पाँचथरमा निर्माणाधीन १४ दशमलव ९ मेगावाट क्षमताको ‘हेवा ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणको जिम्मा लिएको पाँचथर पावर कम्पनीले आयोजनाको काम ९९ प्रतिशत पूरा भएको जनाएको छ । निर्माण […]

बिहिवार, भदौ ९, २०७३

दमक । झापाको दमकस्थित नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्रले विद्युत् बक्यौता बढी भएका ग्राहकको बिजुलीको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले ठूलो रकम बक्यौता हुने ग्राहकको बिजुलीको लाइन काट्न केन्द्रको निर्देशन आएपछि यहाँको वितरण […]

बुधवार, भदौ ८, २०७३