Aamsanchar

अर्थ

ताप्लेजुङ: ताप्लेजुङमा उत्पादित छुर्पीको मूल्य बर्सेनि बढ्दै गएको छ । नेपालमा मात्र नभई युरोप, अमेरिकाबाट समेत छुर्पीको माग उच्च भएपछि मूल्य पनि अकासिएको व्यवसायी बताउँछन् । दुईचार वर्षअघिसम्म मुस्किलले प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री हुने […]

आइतवार, असोज ९, २०७३

विर्तामोड। सहकारीको माध्यमबाट कृषि क्षेत्रको विकास र सदस्यहरुको जीवनस्तर उकास्ने उद्देश्यले झापाको विर्तामोड–७ भद्रपुरोडमा सञ्चालित जनशक्ति कृषि सहकारी संस्थाले वर्ष ०७२÷०७३ मा ६० हजार रुपैयाँ नाफा गरेको छ । स्थापनाको छोटो समयमै संस्थाले यो प्रगति […]

आइतवार, असोज ९, २०७३

बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य संघले यस क्षेत्रका व्यवसायीलाई लक्षित गरी आयकर, अन्तशुल्क तथा घरवहाल कर संघकै कार्यालयमा बुझाउने व्यवस्था मिलाएको छ । आन्तरिक राजश्व कार्यालयसँग समन्वय गरी बाणिज्य संघले यही असोज ९ र १० गते […]

शनिवार, असोज ८, २०७३

भद्रपुर । जिल्ला विकास समितिले आव २०७२÷७३ मा ५३ हजार ३६९ जनालाई रु ४८ करोड ५४ लाख ५१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक २८ हजार ३०० लाई रु ३१ करोड […]

बुधवार, असोज ५, २०७३

बिर्तामोड। साई अटो मोवाइल प्लाजामा महेन्द्राको रोडियो युजो स्कुटर किनेका झापा बिर्तामोडका डिल्लीप्रसाद चापागाईलाई एक लाख रुपैयाँ उपहार परेको छ । महेन्द्राले ल्याएको दशैं, तिहार अफर अन्तर्गत उनलाई स्कुटरको खरिदमा एक लाख रुपैयाँ परेको साई […]

बुधवार, असोज ५, २०७३

पथरी (मोरङ) । ढुङ्गेबगरलाई हरियालीमा परिणत गर्न सकिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छन् । तर अब पत्याउनै पर्ने भएको छ । सामूहिक प्रयासमा जुट्ने हो भने जुनसुकै काम सजिलै गर्न सकिने उदाहरण मोरङको केरौन–९ स्थित […]

बुधवार, असोज ५, २०७३

पाँचथर । पाँचथरको दुई वटा गाविसबाट धसिङ्ग्रेको कच्चा तेल उत्पादन गर्न सुरु भएको छ । विभिन्न औषधिजन्य वस्तुका रुपमा प्रयोग गर्न सकिने धसिङ्ग्रे उत्पादन जिल्लाको लुङरुपा र सिदिनगाविसबाट एकैसाथ सुरु गरिएको हो । वनमा आफैँ […]

सोमवार, असोज ३, २०७३

जिम्वेवार को हो ? नगरकोट । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताउनुभएको छ । भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा […]

आइतवार, असोज २, २०७३

काठमाडौँ– सरकारले ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र एक हजार ४५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवम् नीजि क्षेत्रका प्रवद्र्धकलाई निर्माणमा […]

शनिवार, असोज १, २०७३

बिर्तामोड । मेचीमा पहिलो पटक आलस्का अटो मोबाइल प्रालि बिर्तामोडमा अब टाटा मोटर्सको नयाँ टियागो कारको विशेष समारोहका वीच औपचारिक शुभारम्भ भएको छ । भारतीय अटो मोबाइल कम्पनी टाटामा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक […]

शनिवार, असोज १, २०७३