Aamsanchar

अर्थ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले अवैधरुपमा बिक्री वितरण गरेको इँटा नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । उपभोक्ताले रकम भुक्तानी गरेअनुसारको परिमाणमा इँटा नपाइने, कर छलेर इँटा बिक्री गर्ने गरेको गुनासो बढेपछि प्रहरीले अभियान […]

शुक्रवार, भदौ ३१, २०७३

[बिष्णुप्रसाद पोखरेल] दमक । दमक उद्योग बाणिज्य संघमा स्थानीय राजनीतिक दलहरुको बिश्लेषण अनुसार अप्रत्याशित नतिजा निकाल्दै स्वतन्त्र प्यानलका राजेन्द्र ढकाल सहित महत्वपूर्ण पदाधिकारीहरुमा जित हासिल गरेपछि स्थानीय नेतृत्वबीच आरोपप्रत्यारोप शुरु भएको छ । ढकाल सहित […]

बुधवार, भदौ २९, २०७३

रामपुर (पाल्पा) । जिल्लामा मह बिक्रीबाट आव २०७२÷७३ मा रु एक करोड ६२ लाख आम्दानी भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवका अनुसार गत आवमा २५ मेट्रिक टन मह उत्पादन भएको थियो […]

बुधवार, भदौ २९, २०७३

पाँचथर । पाँचथरको १० गाविसमा विद्युतीकरण हुने भएपछि स्थानीयवासीमा हर्षित भएका छन् । फिदिम विद्युत् उपभोक्ता सहकारी संस्थाको प्रस्तावबमोजिम नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभागले रु ३५ करोड बजेट विनियोजन गरेकाले उनीहरुमा खुसियाली छाएको […]

सोमवार, भदौ २७, २०७३

बिर्तामोड । बिर्तामोड–७स्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लि.ले यस बर्ष २८ लाख ९ हजार ४ सय ४७ रुपैयाा ३२ पैसा नाफा कमाएको छ । संस्थाको ९औं साधारणसभाको पूर्वसन्ध्यामा आइतवार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष […]

सोमवार, भदौ २७, २०७३

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई कम्पनी वा सहकारी ऐनअन्तर्गत संस्थाका रुपमा व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । काठमाडौँका विभिन्न रुटमा सार्वजनिक यातायात सञ्चालन गरेका व्यवसायी तथा विभागबीच आज भएको छलफलमा व्यवसायीलाई प्रस्तावित […]

आइतवार, भदौ २६, २०७३

[एकराज गिरी] ‘गन्तव्यमा पुग्नु छ भने आधा बाटोबाट कहिल्यै नफर्कनु किनकी फर्कने आधाबाटो पार गर्न पनि त्यति नै समय खर्चनुपर्छ’ भन्ने भनाइबाट प्रभावित छन् झापाका परिचित सहकारी अभियन्ता गोविन्दविक्रम गिरी । १८ वर्षदेखि सहकारी अभियानमा […]

शनिवार, भदौ २५, २०७३

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले आज अन्तर्राष्ट्रिय मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने माग राखी नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेको नेतृत्वमा गएको टोलीले निगमका महाप्रबन्धक गोपाल खड्कालाई बुझाएको ज्ञापनपत्रमा चाडपर्वका […]

शुक्रवार, भदौ २४, २०७३

रत्ननगर (चितवन) । तडकभडक त्यागेर तीजमा हुने खर्च जोगाउन भरतपुरका महिलाले ‘तीज बचत’ सुरु गरेका छन् । गरगहना र लवाइखुवाइले भड्किलो बन्दै आएको तीजमा समानता दर्शाउन प्रभात महिला बचत तथा ऋण सहकारी संस्था मार्फत स्थानीय […]

आइतवार, भदौ १९, २०७३

(राजाराम कार्की) काठमाडौँ । मुलुकभित्र थुप्रै चकलेट तथा चुइगम उद्योग सञ्चालनमा रहेपनि नेपाल अहिलेसम्म यसमा आत्मनिर्भर हुन सकेको छैन । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाका अनुसार यसवर्ष रु छ अर्ब ३४ करोड तीन लाख ९१ […]

शनिवार, भदौ १८, २०७३