काठमाडौं । सरकारले बाँड्ने गरेको आर्थिक सहायतामा पहुँचवालाकै हालीमुहाली रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार त्यस्तो सहायता पूर्वराष्ट्रपतिदेखि भुटानी मानवअधिकारवादी नेतासम्मले लिएका छन् । अर्थ मन्त्रालयले पूर्वराष्ट्रपति डा। रामवरण यादवलाई औषधि उपचारका […]
काठमाडौँ । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने राष्ट्रिय स्रोत अनुमान समितिले त्रिवर्षीय मध्यकालीन खर्च संरचना तर्जुमा गर्दै सो आर्थिक […]
बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा विद्युतीय सवारी साधन तर्फ उपभोक्ताको आकर्षण बढेको पाइएको छ । महोत्सव सञ्चालन भए यता विभिन्न कम्पनीका तिन वटा कार र आधा दर्जन भन्दा धेरै स्कुटर […]
झापा । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीन दिन थप गरिएको छ । उपभोक्ता र अबलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण […]
झापा । गत फागुन ५ गतेबाट बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ मा सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ । महोत्सवमा सहभागी मध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका छन् । महोत्सव […]
झापा । यही फागुन ५ गतेदेखि सञ्चालन गर्दै आएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाले अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तरगत स्थानीय प्रशासन फाँट तथा अनुगमन अधिकृत यदुनन्दन दाहालसहितको टोलीले […]
बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार औद्योगिक महोत्सवमा मार्भेल टेक्नोप्लास्ट प्रा.लि. द्वारा उत्पादित पाइपको स्टल आकर्षणको केन्द्र बनेको छ । अन्तर्राष्ट्रिय ब्रान्ड अनुसार स्टलको साजसज्जा पनि आधुनिक रहेको छ । यस कारणले […]