
धनकुटा । तिहारमा बिक्री गर्न भन्दै लगाइएको फूल समयअगावै फूलेपछि कोशी पहाडी जिल्ला धनकुटाका किसान मारमा परेका छन् । तिहारको समयमा मात्र बिक्री हुने गरेको फुल अहिले नै फुलेर खेर जाने भएपछि धनकुटाका पुष्प कृषक […]
भोजपुर । अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन् । खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच भएको भएपनि यस वर्ष रु […]
कञ्चनपुर । कञ्चनपुर र कैलालीका केरा किसानले गड्डाचौकी भन्सार गेटमै केरा तेर्स्याएर आन्दोलन शुरु गरेका छन् । दुई जिल्लाका केरा व्यवसायीले ल्याव परीक्षण नगरी भारतबाट केरा भित्र्याएको भन्दै किसानहरुले भन्सार गेटमै केरा तेर्स्याएर आन्दोलन गरेका […]
सिन्धुली । कोदो खेती फस्टाएपछि सिन्धुलीका किसानले यसवर्ष मनग्गे आम्दानी लिने भएका छन् । रोप्ने र फुल्ने समयमा पर्याप्त वर्षा भएसँगै कोदोको उत्पादनमा वृद्धि हुने देखिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीका […]
धनकुटा। धनकुटामा गोलभेडा उत्पादनमा बृद्धि भएको छ । गत आर्थिक बर्ष २०७२–०७३ मा ८४ करोड १९ लाख बराबरको गोलभेडा निकासी भएसँगै धनकुटामा ४७ हजार ७ सय ५० मेट्रिकटन गोलभेडा उत्पादन बढेको जिल्ला कृषि बिकास कार्यालय धनकुटाले […]
भद्रपुर । किसान खुसी हुन नसके देश समृद्धितर्फ जान नसक्ने झापाका किसानको ठम्याइ छन् । लगभग ९० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको झापामा ३१ दशमलव ६३ प्रतिशत जग्गामा मात्र सिँचाइ सुविधा पुगेको जिल्ला कृषि विकास […]
बुटवल। बुटवलको थोक बजारमा आउने तरकारीमध्ये ४० प्रतिशत भारतीय रहेको छ । यस क्षेत्रमा भारतीय तरकारीकै भरमा नेपाली बजार चलेको छ । तरकारीमा नेपाली किसानले उत्पादन बढाउँदै लगेपनि फलफूल झन्डै शतप्रतिशत नै नेपाल बाहिरको रहेको छ । भारत […]
मलेखु (धादिङ) । जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको धानको बीउ लगाएका किसानको धान नफलेर बोटमै बाला सुकेपछि किसानले क्षतिपूर्तिको माग गरेका छन् । जिल्ला कृषि विकास कार्यालय मार्फत कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले क्षतिपूर्ति माग […]
रत्ननगर (चितवन)। ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएको छ । चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली […]