Aamsanchar

कृषि

[चिरञ्जिबी घिमिरे] दमक : हिमालयन महालक्ष्मी चिया बगानमा काम गर्दै गरेकी एक मजदुरको मृत्यु भएपछि आन्दोलन उत्रिएका चिया मजदुरहरु आइतबारदेखि काममा फर्किएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको चिया बगानमा चिया टिप्दै गर्दा शुक्रबार […]

आइतवार, पौष १०, २०७३

काठमाडौं: हालसम्मका सबै ‘रेकर्ड’ तोड्दै यस वर्ष करिब ५२ लाख मेट्रिक टन (पाँच अर्ब २० करोड किलो) धान उत्पादन भएको छ । कृषि मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०६८६९ मा ५० लाख ७२ हजार मेट्रिक […]

आइतवार, पौष १०, २०७३

बिर्तामोड। चिया विवाद समाधानका लागि गठित ९ सदस्यीय टोली झापाको चिया उद्योग, चिया बगान तथा झापामा रहेका अगुवा चिया कृषकसँग भेट्दै केन्द्र फर्किएको छ । कृषि विकास मन्त्रालयका उपमहानिर्देशक सूर्यप्रसाद पौडेलको संयोजकत्वमा गठित टोली एक […]

बिहिवार, पौष ७, २०७३

इलाम : विगतका वर्षमा इलाममा किसानलाई बारीमै सुन्तला कुहिने चिन्ताले किसानलाई सधैँ सताउने गर्थ्यो तर, यो वर्ष भने बगानबाटै सुन्तला बिक्री भएपछि किसान ढुक्क भएका छन्।  इलाम नगरपालिका-८ सिङफिरिङका कृषक मुकेश शिवा भन्छन्– ‘व्यापारीहरु घरमै […]

मङ्गलवार, पौष ५, २०७३

बिर्तामोड ।  लामो समयदेखि झापामा वल्झिदै आएको चिया किसान तथा मजदुरको समस्या स्थायी रुपमा समाधान हुनुपर्नेमा झापाका सांसद तथा राजनीतिक दलका नेताहरुले जोड दिएका छन् । कृषि विभाग र मन्त्रालयका उच्च पदस्त अधिकारीसहित सांसद र […]

सोमवार, पौष ४, २०७३

दमक । नेपाली किसानलाई कृषिको नयाँ प्रविधि भित्र्याउन सहयोग गर्न इजरायल सरकार इच्छुक रहेको नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले बताउनुभएको छ । गौरादह नगरपालिका महारानीझोडामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै राजदूत मेयरले नेपालमा कृषि प्रवद्र्धनका […]

शुक्रवार, पौष १, २०७३

धनगढी। तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा ५, ८ वा १० किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर, धनगढीका एक किसानको बारीमा २५ किलोको एउटा लौका फलेको छ । धनगढी, बसन्तटोलका लालितमान […]

आइतवार, मंसिर २६, २०७३

इलाम। अग्र्यानिक चियाले राम्रो मूल्य पाउन थालेपछि यहाँका चिया किसानले रासायनिक मल र विषादीको प्रयोग घटाउँदै गएका छन् । केही वर्ष अघिसम्म पूर्ण रासायनिक मल र विषादी प्रयोग गर्ने किसान रासायनिक मल तथा विषादीयुक्त चियाबाट […]

मङ्गलवार, मंसिर २१, २०७३

ललितपुर । कृषि विभाग, बाली संरक्षण निर्देशनालयले शनिबारदेखि यही मङ्सिर २५ गतेसम्म विषादी प्रयोगमुक्त सप्ताह मनाउने भएको छ । निर्देशनालयले यहाँ शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी किसान, व्यापारी, उपभोक्ता लगायत सरोकार भएकाहरुलाई सचेत गर्ने उद्देश्यले […]

शनिवार, मंसिर १८, २०७३

विराटनगर। गहुँखेतीका लागि पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त मौज्दात रहेको छ । यस क्षेत्रका विभिन्न गोदाममा १३ हजार मेट्रिक टन युरिया, तीन हजार ५६५ मेट्रिक टन डिएपी र एक हजार १६५ मेट्रिक टन पोटास मौज्दात छ […]

मङ्गलवार, मंसिर १४, २०७३