Aamsanchar

कृषि

सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण गरेको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो । यसअघि […]

बिहिवार, माघ २७, २०७८

काठमाडौं – जुम्लामा यसवर्ष स्याउ उत्पादन १९ प्रतिशतले घटेको छ ।जिल्लाको केही भेगमा स्याउबारीमा किरा लागेपछि उत्पादन घटेको हो । जुम्लामा यो बर्ष ६ हजार १ सय ७० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ […]

सोमवार, माघ १७, २०७८

सोलुखुम्बु – सोलुखुम्बुमा यस वर्ष अलैँची उत्पादनमा १७ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । गएकाे वर्ष ८४ मेक्ट्रिक टन अलैँची उत्पादन भएको जिल्लामा यस वर्ष घटेर ६९ मेक्ट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले […]

मङ्गलवार, माघ ११, २०७८

दाङ – दाङमा यो वर्ष धान उत्पादन बढेको छ । यसपालि धानखेतीका लागि बेलैमा मनसुन भएको र रासायनिक मलको अभाव नभएकाले गएको वर्षको तुलनामा उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । यो वर्ष दाङमा […]

शनिवार, माघ ८, २०७८

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुबाट यस वर्ष १८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी जिल्ला बाहिर निर्यात भएको छ । वैशाखदेखि मंसिरसम्ममा १२ मेट्रिक टन खुर्सानी जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुले जनाएको छ । […]

मङ्गलवार, पौष २७, २०७८

संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान स्थगित […]

शनिवार, पौष २४, २०७८

काठमाण्डाै – धानमा बाला नलागेर पीडित भएका किसानले आजदेखि क्षतिपूर्ति पाउने भएका छन् । काठमाण्डौको बूढानीलकण्ठबाट राहत वितरण सुरु हुँदैछ । यसअघि नै राहत रकम वितरण गर्ने भने पनि केही ढिलाइ भएको तर आजदेखि वितरण थालिने बीउ […]

आइतवार, पौष १८, २०७८

बिर्तामोड । मासुका पारखीहरुलाई स्वक्ष र शुद्ध खासु उपलब्ध गराउने उदेश्यले अन्तर्राष्ट्रिय स्तरको मासु व्यवसाय केन्द्र ‘मिट माउण्ट’ को आज उद्घाटन गरिएको छ । पुर्वमा पहिलो पटक सुरु भएको उक्त व्यवसायलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश […]

शनिवार, पौष १७, २०७८

विराटनगर ।   मोरङ कानेपोखरीमा रहेको मुक्ति कृषि सहकारी संस्था लि.ले आफ्नो सातौं साधरणसभा सम्पन्न गरेको छ । कानेपोखरी २ बोहोराटोलमा शुक्रबार उक्त सहकारीले साधरणसभा सम्पन्न गरेको हो । साधरणसभाले अध्यक्ष अर्जुनकुमार आचार्यले प्रस्तुत गरेको प्रगति […]

शनिवार, पौष १७, २०७८

बिर्तामोड । बिर्तामोड नगरपालिका र सहारा नेपाल विच कृषि र शिक्षाको क्षेत्रमा साझेदारी कार्यक्रमका लागि संझौता भएको छ । मंगलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख धुर्वकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल,वरिष्ट कार्यक्रम […]

मङ्गलवार, पौष १३, २०७८