Aamsanchar

कृषि

काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले रासायनिक मल खरिदको ठेक्कामा सहभागी हुने कम्पनीको योग्यता कसिलो बनाएको छ । अनुभवबिनाका कम्पनीले ठेक्का हत्याएर मल आयात प्रभावित बनाइदिएपछि ठेक्कामा सहभागीता जनाउने योग्यतालाई कसिलो बनाइएको कम्पनीका प्रबन्ध सञ्चालक […]

बिहिवार, मंसिर १८, २०७७

इलाम : यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाराहार भएपछि किसान चिन्तित देखिएका छन्। कोरोनाले भारतबाट आलु नआएपछि व्यवसायीले गाउँ पसेर नै आलु किन्नुपर्दा अहिले बीउसमेत नभएको हो। गत वर्षहरुमा आलु नबिक्दा प्रशस्त मात्रामा आलुको […]

मङ्गलवार, मंसिर १६, २०७७

काठमाडौं । रासायनिक मल ल्याउने ठेक्का पाएको सैलुङ इन्टरप्राइजेजलाई कृषि सामाग्री कम्पनी लिमिटेडले दोस्रो पटक कारबाही गरेको छ । ३० हजार मेट्रिक टन युरिया मल ल्याउन ठेक्का लिएको उसले तोकिएको समयमा ल्याउन नसकेपछि ठेक्का सम्झौता […]

मङ्गलवार, मंसिर ९, २०७७

काठमाण्डौ –सरकारले झण्डै ६१ लाख रुपैयाँमा ३२ वटा मुर्रा भैँसी किन्ने भएको छ । राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीले ६० लाख ९९ हजार रुपैयाँमा २ वटा वलसहित ३२ वटा भैँसी खरिद गर्ने भएको हो […]

सोमवार, मंसिर ८, २०७७

काठमाडौं । बंगलादेशबाट सापटीमा ल्याउने भनिएको युरिया मल कहिले आउने, नआउने अझै टुङ्गो छैन तर त्योभन्दा पछि प्रकृया शुरु गरेको चीनबाट भने मल आइपुग्ने भएको छ । भदौंको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका […]

आइतवार, मंसिर ७, २०७७

बिर्तामोड । झापाको विर्तामोड नगरपालिका वडा नम्बर २ मा विकासको नाममा सार्वजनिक पैनी पुरेर बाटो बनाउन थालिए पछि स्थानिय कृषकहरुले चिन्ता व्यक्त गरेका छन् । वडा–२ को वडाकार्यलय पश्चिमको बेलखाडी बाँध रहेको छ । उक्त […]

आइतवार, मंसिर ७, २०७७

लमजुङ ।  उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र पूरै हिँउले ढाक्न थाले पछि चरनका लागि लेकमा लगिएका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्न थालिएका छन् । चरनका लागि लेकमा लगिएका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्न थालिएका […]

शनिवार, मंसिर ६, २०७७

काठमाडौं । फाईदा भन्दा स्वादको आधारमा आजभोली खानेकुरा छान्ने चलन छ । बाल बच्चा, यूवा देखि प्राय सबै उमेरकाले स्वादलाई महत्व दिईरहेको पाईन्छ । तर पहाडी क्षेत्र र तराईमा बस्ने बुर्जुक नेपाली समाजमा कोदोको परिकारलाई […]

शुक्रवार, मंसिर ५, २०७७

चारपाने ।  तिहार सुरु भई सक्यो तिहारलाई फूलको पर्वको रुपमा पनि लिईन्छ, त्यसैगरी छठ पर्वमा पनि फूल धेरै खपत हुन्छ । सयपत्री, मखमली लगायतका फूलले घर गाउँ उज्यालो भएको छ, त्यस्तै झापाको विर्तामोड–४ स्थित एउटा […]

शुक्रवार, कार्तिक २८, २०७७

काठमाडौं । स्वदेशी बिजुली उपयोग गरेर नेपालमा रासायनिक मल कारखाना खोल्न सकिने निष्कर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निकालेको छ । मन्त्रालयका तत्कालीन सचिव राजेन्द्रप्रसाद भारी संयोजक रहेको अध्ययन कार्यदलले कृषिमन्त्री घनश्याम भूसाललाई बुझाएको प्रतिवेदनमा […]

सोमवार, कार्तिक २४, २०७७