Aamsanchar

कृषि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हरेक पालिकामा ६ महिनाभित्र सामूहिक कृषि उद्यम सुरु गर्न प्रस्ताव गरेका छन् । पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले हरेक पालिकामा कम्तीमा […]

सोमवार, पौष १२, २०७८

झापा – पूर्वीनाका काँकडभिट्टाबाट किबीको बिरुवा भुटान निर्यात हुन थालेको छ। इलाममा उत्पादित किबीको बिरुवा भुटान निर्यात गरिएको हो। भुटानले किबीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देविन्द्र साहुले बताए। […]

बुधवार, पौष ७, २०७८

झापा । बाह्रदशी गाउँपालिका – ४ का कृषकलाई अब सिञ्चाईको समस्या हल भएको छ । केही वर्ष अघिसम्म सिञ्चाईको अभावका कारण खेतीयोग्य जमिन हिँउदको समयमा बाँझैं रहेने गरेका थिए । तर, बाह्रदशी गाउँपालिका वडा नम्वर […]

मङ्गलवार, मंसिर २८, २०७८

काठमाण्डौ – माग अनुसारको आपूर्ति हुन नसक्दा मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । अहिलेको हिउँदे बालीका लागि ६० देखि ७० हजार मेट्रिक टन डीएपी मल आवश्यक भए पनि २५ हजार मेट्रिक […]

शनिवार, मंसिर २५, २०७८

काठमाण्डौ – कात्तिकको बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका किसानलाई केही दिनभित्रै राहत वितरण गर्ने सरकारले जनाएको छ । राहतको विषयमा यसअघि नै निर्णय भइसके पनि प्रक्रिया लामो भएका कारण वितरण गर्न ढिलाइ भएको हो । […]

शनिवार, मंसिर २५, २०७८

काठमाण्डाै – पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच करोड रुपैयाँभन्दा धेरैको कोदो नेपाल भित्रिएको छ । क्वरेण्टीन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ, असोज र कात्तिक महिनामा […]

बिहिवार, मंसिर २३, २०७८

सिन्धुलीको खुर्कोट जुनार खेतीका लागि प्रख्यात ठाउँ हो। काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ। खनियाँखर्कमा केहीबेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक […]

बिहिवार, मंसिर २३, २०७८

बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट धानबालीमा क्षति बेहोरेका किसानले ५५ हजार रुपैयाँसम्म मात्रै राहत पाउने भएका छन् । धानबाली क्षति भएको करिब डेढ महिनापछि मंसिर २ मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘बेमौसमी […]

सोमवार, मंसिर १३, २०७८

    काठमाण्डाै – नेपालमा उत्पादन हुने हरियो चिया निर्यातलाई भारतले रोक लगाएको छ । टि बोर्ड भारतले नेपाली चियाको गुणस्तर कमजोर भएको आरोप लगाउँदै एक हप्तादेखि निर्यातमा रोक लगाएको हो । चिया निर्यात गर्नेले […]

सोमवार, मंसिर ६, २०७८