Aamsanchar

कृषि

रायो साग नेपालमा अरु साग भन्दा धेरै खेती गरिने साग हो।येस्लाइ तराइ देखि हिमाल सम्म सफलतापुर्बक खेती गरिदै आइयेको छ।यस्मा हाम्रो शरीर लाई आवस्यक पर्ने भिटामिन A,B,C र E  प्रसस्त मात्रा मा पाइन्छ त्यस्तै यो […]

मङ्गलवार, साउन ६, २०७७

राष्ट्र बैंकको तथ्यांकअनुसार कृषि क्षेत्रमा जेठ मसान्तसम्म २ खर्ब ६१ अर्ब १५ करोड ऋण लगानी भएको छ । यो वाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जाको ९.७ प्रतिशत हो । काठमाडौँ। कृषि एवं ऊर्जा क्षेत्रमा बैंकको लगानी […]

शनिवार, साउन ३, २०७७

काठमाडौँ। सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपायअन्तर्गत एक किलो सलह ल्याउनेलाई रु ५०० दिने प्रस्ताव गरिएको छ । यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह ल्याउनेलाई रु २०, ५० र १०० प्रतिकिलो […]

बुधवार, असार ३१, २०७७

हेटौँडा – मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् । स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा बढीको आलु उत्पादन गरेका छन् । गत वर्षभन्दा आलु उत्पादनमा गिरावट आएको […]

मङ्गलवार, असार ३०, २०७७

चितवन – कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ । चल्लाको बिक्री बढेको छ, मासु र अण्डाको खपत मात्र होइन मूल्य आकाशिएको […]

मङ्गलवार, असार ३०, २०७७

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न […]

सोमवार, असार २९, २०७७

झापाको कनकाई नगरपालिका वडा नं.८ सितलचोकका कृषकहरु धान थन्कायाउने ध्याउन्नमा । झापाको केचनाकलनदेखि ३,००० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धान फलाईने गरिन्छ तर पनि गतबर्ष २४ अर्ब रुपैयाँभन्दा बढीको धान–चामल नेपालमा आयात गरिएको थियो ।

शनिवार, असार २७, २०७७

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा कार्यरत १७ जना कर्मचारीले अतिरिक्त प्रोत्साहन पारिश्रमिक माग गर्दै कार्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाले कर्मचारीले प्रोत्साहनभत्ता माग गरी बुधबार तालाबन्दी […]

बिहिवार, असार १८, २०७७

काठमाडौँ । शनिबार नेपाल छिरेको सलह सोही दिन बारा, पर्सा, सर्लाही, सिन्धुली र रुपन्देहीमा देखिएको थियो । आइतबार धेरै जिल्लामा फैलिएको सलह मङ्गलबार काठमाडौँमा समेत देखियो । केन्द्रका सूचना अधिकारी सुवेदीले काठमाडौँ उपत्यकामा आएको सलह […]

बिहिवार, असार १८, २०७७

बुद्धशान्ति । बुधबारे जेसीजले झापामा सलह किरा देखिए संकलन गरेर ल्याउने व्यक्तीबाट प्रति किलो ५० रुपैयाँका दरले खरिद गरिदिने भएको छ । किसानको बाली नष्टहुनबाट बचाउन जेसीजले अभियान स्वरुप किरा खरिद दिने अभियान सुरु गर्ने […]

सोमवार, असार १५, २०७७