
मेचीनगर । मेचीनगर नगरगाउँपालिकाले विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ ।नगरपालिकाले आइतबार एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो । नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा […]
मोरङ – जंगलमा उम्रिने निगुरो मोरङको उत्तरी ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका सर्वसाधरणका लागि आयआर्जनको माध्यम बनेको छ। यस क्षेत्रका सर्वसाधरणले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरो बेचेर खर्चको जोहो गर्दै आएका छन्। उर्लाबारी […]
काठमाण्डौ- सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै उखु किसान फेरि काठमाण्डौ आएका छन् । चिनी मिलबाट अझै १५ करोड भुक्तानी नपाएपछि सरकारलाई दबाब दिन काठमाण्डौ आउनुपरेको उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले बताउनुभयो । गएको पुसमा […]
अर्जुनधारा । नगरको समृद्धिका लागि सञ्चालनमा आउन लागेको अर्जुनधारा नगर विकास सहकारी संस्थाको विनियम मस्यौदा मंगलबार नगरपालिकामा पेश गरिएको छ । कार्य विधि निर्माण भएपछि सहकारीकर्मी रुद्रमणि प्रधानको संयोजकत्वमा गठित विनियम मस्यौदा समितिले उक्त मस्यौदा […]
झापा – कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका कृषकलाई करिब दुई करोड रूपैयाँ अनुदान उपलब्ध गराएको छ। केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई एक करोड […]
काँकरभिट्टा । झापाको मेचीनगरस्थित एउटा सामुदायिक विद्यालयले शुक्रबारबाट विद्यालय परिसरमा पशुपंक्षी उपचार क्लिनिक तथा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ । झापाको मेचीनगर —१० स्थित धुलावारी माध्यमिक विद्यालयले मेचीनगर नगरपालिकाको सहकार्यमा सञ्चालनमा ल्याएको पशुपंक्षी उपचार क्लिनिक […]
पाँचथर : लकडाउनको प्रभाव र गुणस्तरमा प्रश्न उठ्नाले यस वर्ष यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य पाउन सकेको छैन। गत वर्ष यही समय प्रतिकिलो २० रुपैयाँमा बिक्री भएको गोलभेँडा यसपालि प्रतिकिलो १० देखि १२ रुपैयाँमा बिक्री भइरहेको […]
विराटनगर – अन्न भण्डारको उर्वरभूमि मानिने प्रदेश १ मा साउनको पहिलो हप्तासम्म ८० प्रतिशत धान रोपाइँ भएको छ । प्रदेश १ मा सबैभन्दा बढी तराईका जिल्लामा धान रोपाइँ भएको हो । तराईका तीन जिल्लामा दुई […]
ताप्लेजुङ – ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक […]