Aamsanchar

कृषि

धुलिखेल । धुलिखेल नगरपालिका ११ काभ्रे पात्लेखेतका अहिले गँहु, मुसुरो, तोरी, केराउ, धनिया, लसुन स्याहार्ने समय हो । किसानहरु आफ्नो खेतमा पाकिसकेको बाली स्याहार्न जुटेका छन । कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारद्धारा लकडाउन लागू […]

बुधवार, चैत २६, २०७६

चितवन – कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताए । अध्यक्ष पोखरेलका अनुसार […]

मङ्गलवार, चैत २५, २०७६

अर्जुनधारा । झापा अर्जुनधारा–९ कटहरडाँडाका मायाँनाथ घिमिरे यती बेला निकै चिन्तित र निरास देखिएका छन । तर पनि उनि मान्छेका अगाडी कृतिम हाँसो भने दिइरहेका छन । उनि यस्तो अवस्थामा हुनुको पछाडी लकडाउनको असर छ […]

सोमवार, चैत २४, २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएको छ […]

मङ्गलवार, चैत ४, २०७६

इलामको देउमाई नगरपालिकाको एक दुग्ध डेरी उद्योगमा आगलागी हुँदा ७० लाख बढीको क्षति भएको छ । देउमाई नगरपालिका –४ स्थित आशिष बुढाथोकीले सञ्चालन गरेको उद्योगमा शनिबार दिउँसो २ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । […]

शनिवार, चैत १, २०७६

पशुसेवा विभागले अन्डा उत्पादक किसान नोक्सानमा रहेको जनाएको छ । सो विभागको पहलमा पाँच महिना लगाएर अन्डा उत्पादन किसानको उत्पादन लागत मूल्य र बजारीकरण अवस्था अध्ययन गर्दा यस्तो पाइएको हो । अन्डा उत्पादनको लागत मूल्य […]

बिहिवार, फागुन २९, २०७६

कृषि तथा पशुपक्षी विकास दुई उपसचिवसहित १३ जना अधिकृत वर्षौंदेखि काम छोडेर बेपत्ता हुँदा पनि मन्त्रालयले उनीहरूमाथि कारबाही गर्न सकेको छैन । २४ वर्षदेखि बेपत्ता केही अधिकृतबारे मन्त्रालयको प्रशासनिक नेतृत्व बेखबर जस्तै छ । लामो […]

बुधवार, फागुन २८, २०७६

चारपाने । झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ जनता बजार पस्चिम घाग्रा खोला किनारमा गोल्यान एग्रो ट्रेड प्रालिले शूरु गरेको स्ट्रबेरी खेती हेर्न आजभोली मानिसको घुईचो बढदै गएको छ । पूर्वको लागि नौलो खेती स्ट्रबेरी […]

सोमवार, फागुन २६, २०७६

ललितपुर। किसानलाई दिने मकैको बीउ खरिदमा भ्रष्टाचार गर्ने राष्ट्रिय बीउ बिजन कम्पनीका ८ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । ११८.४६ मेट्रिकटन ९१ लाख ८४ हजार ४ सय ६० […]

बुधवार, फागुन २१, २०७६

भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल्य अहिले भारतीय […]

आइतवार, फागुन १८, २०७६