Aamsanchar

कृषि

बिर्तामोड– लक डाउन सुरु भए पछी करिव डेढ महिनादेखि बन्द रहेको बिर्तामोड कृषिथोक बजार खुलेको छ । मंगलवार विहान बाट कृषिथोक बजार खुलेको स्थानीय बताउँछन् । यसअघि कृषिथोक बजारमा अत्याधिक भीड भएको र यसले कोरोना […]

मङ्गलवार, वैशाख ३०, २०७७

लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका २ चैतदेखि नियन्त्रित भएका हुन् […]

बुधवार, वैशाख २४, २०७७

मेचीनगर।  झापाको मेचीनगर— ९ मागुरमाडीका व्यवसायिकरुपमा खरबुजाको अग्र्यानिक खेती गरिरहेका किसानहरुले सरकारले आफ्ना उत्पादनलाई सहजरुपमा बजारसम्म पुग्ने वातावरण मिलाईदिनुपर्ने वा सरकारले स्वयम खरिद गरिदिनु पर्ने विकल्प अघि सारेका छन् । अहिले आफ्ना खेतमा उत्पादन भएका […]

सोमवार, वैशाख २२, २०७७

अर्जुनधारा ।  विगत एक महिना यता भैरहेको वन्दाबंदिका कारण झापाका उखु कृषक र व्यवसायी पनि मारमा परेका छन् । उत्पादनको मुख्य सिजन मानिने चैत्र र वैशाखमा उखु वाली खेत बाटै उठाउन नपाएपछि कृषक र व्यवसायीहरुले […]

सोमवार, वैशाख १५, २०७७

भैरहवा – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल–भारत दुवै देशमा लकडाउन भइरहँदा पनि स्थल नाकाबाट हुने आयात सहज रूपमा भइरहेको छ । यसबाट बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न अभाव नभएको व्यवसायीले बताएका छन् । अत्यावश्यक […]

शुक्रवार, वैशाख ५, २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तोतोपानी नाका खोलेपछि स्थानीयले विरोध गरेका छन् । अत्यावश्यक सामग्रीभन्दा अन्य सामग्री ल्याउन खोजिएको आरोप लगाउँदै स्थानीयले बुधबार सीमाक्षेत्रमा आन्दोलन गरेका हुन् । मंगलबार मितेरी पुलमा नेपाल र चीनका प्रशासन, भन्सारदेखि अधिकारी […]

बिहिवार, वैशाख ४, २०७७

झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ मा रहेको स्ट्रबेरी खेती । ३५ बिघा क्षेत्रफलमा लगाईएको स्ट्रबेरी यतीखेर उराठलाग्दो बनेको छ । सबै बिरुवाहरु सुकेकाछन फलहरु कुहिएका छन । यो समस्या भने लकडाउनको कारणले भएको होईन, […]

बुधवार, वैशाख ३, २०७७

कनकाई। कोरोना नियन्त्रणको लागि नेपाल सरकारले चैत्र ११ गते देखि एकै पटक दुई हप्ता र त्यसपछी हप्तै पिछे गर्दै लकडाउनलाई निरन्तता दिईदै ल्याएको छ । भातरमा दिन प्रतिदिन कोरोना संक्रमित र मृत्यु हुनेको खंख्या बढदै […]

मङ्गलवार, वैशाख २, २०७७

कनकाई नगरपालिका ४ सुरुङ्गामा अहिले रासाययिक मल लिनेको भीड लागेको छ । लक डाउनको अवस्थामा सामाजिक दुरी कायम गर्न भनिएको छ, एक व्याक्ति र अर्को व्याक्ति विचको दुरी कम्तीमा ३ फिट बनाएर मात्रै अत्यावश्यक कामका […]

बिहिवार, चैत २७, २०७६

काठमाडौं : कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिनेभएको छ । काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो । बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि […]

बिहिवार, चैत २७, २०७६