Aamsanchar

कृषि

देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा […]

मङ्गलवार, माघ २८, २०७६

चितवन। झण्डै डेढ महीनाअघि उत्पादन बढी भएर कुखुराको मासु पर्याप्त विक्री हुन नसकेको चितवनमा हाल उत्पादन घटेपछि बजारमा मासुको मूल्य ह्वात्तै बढेको छ । यसअघि प्रतिकेजी रू। २४० देखि २६० सम्म उपभोक्ताले तयारी मासु किन्दै […]

आइतवार, माघ २६, २०७६

पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा […]

बिहिवार, माघ २३, २०७६

काठमाडौं । उखु मिल र सरकारबाट भुक्तानीमा ढिलाइ भएपछि उखु क्षेत्रमा बिचौलियाको बिगबिगी बढ्दै गएको छ । बिचौलियारठेकेदारले किसानलाई उखु मिल बन्द हुने, भुक्तानीमा थप जटिलता आउने त्रास देखाएर कमभन्दा कम मूल्यमा उखु किनिरहेका छन् […]

बुधवार, माघ २२, २०७६

सर्लाही। सरकारसँग गरेको प्रतिवद्धता अनुसार चिनी उद्योगले भुक्तानि नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् । उखु किसान सङ्घर्ष समितिले आइतबार विज्ञप्ती जारी गरी पुनः तेश्रो चरणकाआन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले […]

सोमवार, माघ २०, २०७६

चीनमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण नेपाल आयात हुने चिनियाँ लसुनको मूल्य एक महिनामै १३० प्रतिशतले बढेको छ । कालीमाटी फलफुल तथा बजार विकास समितिको एक महिने तुलानात्मक थोक मूल्य सूचीका अनुसार मित्र राष्ट्र […]

आइतवार, माघ १९, २०७६

काठमाडौं । सर्लाहीको धनकौल-३ मा रहेको अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरुले अवरोध गरेका छन् । करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजार लैजान खोज्दा स्थानीय किसानहरुले अवरोध गरेका हुन् । उद्योग मन्त्रालयमा चिनी […]

शनिवार, माघ ११, २०७६

बाग्लुङ। उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी दिनहरु काटिरहेको छ […]

शुक्रवार, माघ १०, २०७६

इलाम। केही वर्षयता इलाममा व्यापक मात्रामा उत्पादन भइरहेको भुइँस्याउ (ग्राउण्ड एपल) ले बजार पाउन सकेको छैन ।पोषणयुक्त फलको रुपमा मानिने भुइँस्याउ विक्री हुन छाडेपछि किसानले वस्तुभाउलाई खोले पकाएर खुवाउन थालेका छन् । देउमाई नगरपालिका २ […]

बिहिवार, माघ ९, २०७६

चारपाने।  जाडोलाई मध्यये नजर गरेर विभिन्न ठुला ठुला कार्यक्रम आयोजना गरिने चलन पुरानै हो, त्यसमा पनि खानाका परिकार प्रर्दशनी र विक्री गरिने नेपाली परंम्परा पनि हो ।  उद्यमी संघ नेपाल झापाको आयोजनामा बिर्तामोडमा खाना महोत्सवको […]

बुधवार, माघ ८, २०७६