
सोलुखुम्बु । पर्याप्त पानी नपरेका कारण सोलुखुम्बुको तल्लो क्षेत्रमा धान रोपाइँ हुन सकेको छैन । साउन लाग्दासमेत पर्याप्त पानी नपर्दा मूल नफुटेकाले रोपाइँ गर्न कठिनाइ भएको नेचासल्यान गाउँपालिकाका उज्ज्वल कट्टेलले जानकारी दिनुभयो । अघिल्ला वर्षमा यसबेला […]
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका किसानले प्लास्टिक टनेलमा गोलभेँडा खेती गरी लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अधिकांश घरपरिवारले अहिले गोलभँेडाखेतीबाट आम्दानी लिन थालेपछि यहाँ तरकारीखेती आकर्षक पेशा बन्दै गएको छ । प्रत्येक […]
(गोपालप्रसाद पोखरेल) मोरङ । चियाको व्यावसायिकखेती भन्नेबित्तिकै आमनेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवीमा २०५५ सालदेखि स्थानीयवासी नारायण राईले सुरु गर्नुभएको चिया खेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको […]
(राजाराम कार्की) काठमाडौँ। देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु. १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् […]
लहान। असार महिना बित्न लाग्दासमेत सिरहामा हालसम्म करिब १० प्रतिशत मात्र धान रोपाइँ भएको छ । जिल्लाको कतिपय स्थानमा अत्यधिक वर्षा त कतिपय स्थानमा वर्षा नै नभएकाले करिब ९० प्रतिशत खेतीयोग्य जग्गामा रोपाइँ हुन सकेको […]
इलाम । जिल्ला कृषि विकास कार्यालयले किसानलाई निःशुल्क अलैँचीका बिरुवा वितरण गरेको छ । रामसाइ, गोल्साइ, सलकपुरेलगायत जातको बिरुवा वितरण सुरू गरेको कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताउनुभयो । व्यावसायिक रूपमा अलैँचीखेती गर्दैआएका किसान छनोट […]
तेह्रथुम । कृषि क्षेत्रमा आधुनिकीकरण गरेर मनग्य आम्दानी लिन सकिने भएपछि पहाडी जिल्ला तेह्रथुमका किसानको ध्यान यान्त्रीकरणतर्फ तानिएको छ । किसानले जनशक्ति अभावको समस्या टार्न तथा थोरै लगानीमै धेरै आम्दानी गर्न खनजोतका लागि हाते ट्र्याक्टरको […]
राजविराज । असारको पन्ध्र अर्थात् आज धान दिवसका दिनसम्म आइपुग्दा जिल्लामा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ । यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ […]
(नारायण ढुङ्गाना) चितवन। दक्षिण चितवनको माडी नगरपालिका–७ का गणेश अधिकारीले अघिल्लो वर्ष आजको दिनमा सात, आठ कट्ठा खेतमा रोपाइँ सक्नुभएको थियो । यसपालि पर्याप्त पानी नपर्दा उहाँले रोपाइँ गर्न सक्नुभएको छैन । वर्षा नभएकाले नै […]