Aamsanchar

खेलकुद

झापा : झापा गोल्डकप फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ। यसअघि शनिवार भएको खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब […]

आइतवार, फागुन २२, २०७८

बिर्तामोड ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि डामोलाल राजवंशी रंगशाला बनाइदिने घोषणा गरेका छन् । उनले राजवंशी परिवारले दिएको जग्गामा उनीहरुकै नाममा रंगशाला बनाइने घोषणा गरेका हुन् । शनिवारदेखि शुरु भएको पाँचौं […]

शनिवार, फागुन २१, २०७८

बिर्तामोड । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर […]

शनिवार, फागुन २१, २०७८

दाङ – दाङमा क्रिकेट प्रतियोगिता ‘दाङ क्रिकेट लिग २०७८’ हुने भएको छ। दाङ क्रिकेट संघको आयोजनामा चैत १२ गतेदेखि १८ गतेसम्म ५ वटा फ्रेन्चाइज क्लबमार्फत खेलाडी खरिद गरेर घोराहीमा प्रतियोगिता हुने संघका अध्यक्ष प्रदीप मजगैयाँले बताए। […]

शनिवार, फागुन २१, २०७८

काठमाण्डाै – यूएईमा हुने आईसीसी विश्व कप क्रिकेट लिग टु मा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान श्रीलङ्का जाँदैछ । विश्व कप क्रिकेट लिग टु मा सहभागी हुनुभन्दा अगाडि नेपालले श्रीलङ्कामा अभ्यास खेल खेल्नेछ । […]

शनिवार, फागुन २१, २०७८

इलाम –नेपाल सुपर लिग (एनएसएल)को नयाँ टिम ‘स्पोर्टिङ इलाम डी मेची’ले मार्की खेलाडी र मुख्य प्रशिक्षक तय गरेको छ। इलामले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। मार्की खेलाडीको रुपमा राष्ट्रिय टोलीका सदस्य तेज तामाङलाई […]

शुक्रवार, फागुन २०, २०७८

माईजोगमाई । इलामको माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा प्याङ खेलकुद बिकास समितिको आयोजनामा गत शिवरात्रीबाट सुरु भएको शिवरात्रीकप खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको खेलमा चार खेल सम्पन्न भएको छ । खेलमा माईजोगमाई गाउँपालिका […]

शुक्रवार, फागुन २०, २०७८

चारपाने । मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिता झापा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । आज (बिहिबार) आयोजक संस्था झापा गोल्डकप समितिले बिर्ताबजार स्थित डोमालाल रंगशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मर्फत सम्पूर्ण तयारी पुरा भएको […]

बिहिवार, फागुन १९, २०७८

काठमाडौं – सहिद  स्मारक बी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदै छ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन्। बिहान साढे ९ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ। […]

बुधवार, फागुन १८, २०७८

काठमाण्डाै – ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोलोन ट्युमर र पिसाब नलीको सङ्क्रमणबाट पीडित पेले उपचारपछि डिस्चार्ज भएका हुन् । पिसाब नलीको सङ्क्रमण निको भएको तर कोलोन ट्युमरको उपचार निरन्तर […]

मङ्गलवार, फागुन १७, २०७८