Aamsanchar

खेलकुद

बिर्तामोड । पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताको लागि मुख्य प्रायोजक नेपाल आइसले गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा कम्पनीका प्रतिनिधि मनिष सिंह र गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले सम्झौता गरेका छन् । मोफसलकै प्रतिष्ठित […]

आइतवार, फागुन ८, २०७८

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज आइतवार भएको खेलमा जावलाखेलले हिमालयनलाई दुई–एक गोलले हराएको हो । जावलाखेलका रुपबहादुर […]

आइतवार, फागुन ८, २०७८

काठमाण्डाै – आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई हराएको छ । ओमानको अल अमिरात मैदानमा नेपालले फिलिपिन्सलाई एक सय ३६  रनले हराएको हो । नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट […]

शनिवार, फागुन ७, २०७८

काठमाण्डाै – आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार फिलिपिन्सलाइ नेपालले २ सय १९ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको […]

शनिवार, फागुन ७, २०७८

काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज शनिबार फिलिपिन्सको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्सको सामना गर्नेछ । […]

शनिवार, फागुन ७, २०७८

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि बाह्राैँ चरणको खेल सुरु हुँदैछ । आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लब […]

शनिवार, फागुन ७, २०७८

काठमाण्डाै – आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । अल […]

शुक्रवार, फागुन ६, २०७८

काठमाडौं – नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको पहिलो खेलमा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । आज मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा घरेलु टोली ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला […]

शुक्रवार, फागुन ६, २०७८

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ । […]

बिहिवार, फागुन ५, २०७८

काठमाडाैं –नेपाली राष्ट्रिय टिमका सदस्य तथा मछिन्द्र फुटबल क्लबमा मिडफिल्डर मनीष डाँगी अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत च्यासलविरुद्वकाे खेलका क्रममा च्यासलका यानिक केचासँग बल हेडका क्रममा जुध्न पुग्दा उनी मैदामै ढलेर अचेत […]

मङ्गलवार, फागुन ३, २०७८