
मोरङ । झापाको ध्रुवतारा युवा क्लबले सिराहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ ले हराउँदै शनिबार तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुट मिलको मैदानमा सम्पन्न फाइनलमा झापाका लागि गौरव धिमालले दुई […]
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ। पाँचौं चरणका अन्तिम तीन खेलमध्ये एक च्यासल मैदान र दुई दशरथ रंगशालामा हुनेछ। च्यासल मैदानमा दिउँसो साढे २ बजे हुने खेलमा फ्रेन्ड्स क्लब […]
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा तत्काल आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडान गर्न निर्देशन दिनुभएकाे छ । त्रिवि मैदानमा पूर्वाधार विकासका लागि आवश्यक साधन स्राेतको व्यवस्था सरकारले गर्ने बताउँदै उहाँले राष्ट्रिय खेलकुद परिषद् (राखेप) यस्ताे निर्देशन […]
काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले दोस्रो ओभरको दोस्रो बलमा विकेट गुमाएको हो […]
काठमाडौं : आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपाललाई यूएईले ३११ रनको विशाल लक्ष्य दिएको छ। यूएईको विशाल रन तयार गर्न असिफ खानले १०१ रनको रवाफिलो योगदान गरे भने भ्रित्या अरविन्दले […]
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज बिहीवारदेखि पाँचौँ चरणका खेल सुरु हुँदैछन् । पाँचौँ चरणको पहिलो दिन आज दुई वटा खेल हुनेछन् । एउटा खेल च्यासल मैदान र अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ । च्यासलमा हुने […]