Aamsanchar

झापा

दमक । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा झापाको आसन्न अधिवेशनमा वर्तमान महासचिव रहेका जीवनकुमार खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी असोज १२ गते दमकमा हुने संघको दोस्रो अधिवेशनमा खड्काले अध्यक्ष […]

शनिवार, भदौ ३०, २०८०

बिर्तामोड । होटल ब्यवसायी संघ झापाको १० औं जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले इन्दिरा श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा ख्यामप्रसाद ओली, उपाध्यक्षमा रामकुमार प्रसाई, महासचिवमा शिवराज […]

शुक्रवार, भदौ २२, २०८०

झापा । झापाको भद्रपुर नगरपालिका९८ विमानस्थल छेउबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित २ जना र काँकडभिट्टाबाट १ जना गरी तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, जिल्ला प्रहरी […]

बुधवार, भदौ २०, २०८०

झापा । नेपाल निजामती कर्मचारी युनियन झापाको ३३ औँ स्थापना दिवस सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको सभापतित्वमा कर्मचारी […]

मङ्गलवार, भदौ १९, २०८०

बिर्तामोड ।  नेपाल निजामती कर्मचारी युनियन झापाको स्थापना दिवसमा पूर्वाञ्चल दैनिकका सह सम्पादक तथा नेपाल पत्रकार महासंघका कोशी प्रदेश सदस्य सुरेन्द्र भण्डारी सम्मानित भएका छन् । लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका भण्डारीले पत्रकारिताको माध्यमबाट […]

मङ्गलवार, भदौ १९, २०८०

बिर्तामोड । राष्ट्रिय जनावर गाई तथा भगवान पशुपतिनाथको वहन नन्दी ९गोरु० हत्या गर्नेहरूलाई संविधानमा उल्लेख भए अनुसार कारवाही हुनुपर्ने माग राखेर झापाको बिर्तामोडमा युवाहरूले मौन विरोध र्याली सम्पन्न गरेका छन् । आज बेलुका ५ बजे […]

मङ्गलवार, भदौ १२, २०८०