Aamsanchar

झापा

“युवा एकता : परिवर्तन, नेतृत्व र सम्भावनाको साझा यात्रा” भन्ने नारा सहित सञ्चालन भइरहेको देशव्यापी युवा संवाद अभियानअन्तर्गत ८ जना चर्चित युवा अगुवाहरू झापाको बिर्तामोड आइरहेका छन्। मंसिर १५ गते बिर्तामोड सिटी सेन्टरमा आयोजना हुने […]

आइतवार, मंसिर १४, २०८२

झापा-  जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ। तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन्। यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर […]

बुधवार, मंसिर १०, २०८२

झापा- सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। मंगलवार साँझ करिब ७ः४० बजेतिर स्थानीयले सो स्थानमा ४०–४५ वर्ष उमेरको एक पुरुष […]

बुधवार, मंसिर १०, २०८२

झापा –  जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सुब्बा […]

सोमवार, मंसिर ८, २०८२

दमक । जाडो मौसम सुरु भएसँगै झापाको दमक क्षेत्रमा वायुमण्डलमा धुलोको मात्रा अत्यधिक बढेको छ । वर्षा नहुँदा जमिन सुकेको र हावा स्थिर रहने भएकाले सडक, निर्माण स्थल र खुला जमिनबाट उड्ने धुलो वातावरणमा नै […]

आइतवार, मंसिर ७, २०८२

झापा- झापामा सवारी दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका वडा नं. १५ हेद्लुबारीमा रोकिराखेको प्र.१–०१–००१ त ९९७७ ट्याक्टरसँग प्र.१–०१–०१३ प. ३३३६ नम्बरका मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३८ वर्षीय विनोद राउतको ज्यान गएको […]

आइतवार, मंसिर ७, २०८२

झापा जिल्ला कारागारमा सजाय भोगिरहेका एक भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ। कारागार प्रशासनका अनुसार भारत पश्चिम बंगाल, दार्जिलिङका ६१ वर्षीय कैदी कर्णबहादुर लिम्बुलाई शुक्रबार बिहान अचानक उच्च रक्तचाप (प्रेसर) समस्या देखिएपछि अस्पताल लगिएको […]

शुक्रवार, मंसिर ५, २०८२