
झापा – चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन झापाका तीन वटा क्याम्पसमा अन्योलमा परेको छ । विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेपछि झापाका १३ वटा क्याम्पसमध्ये तीन वटा क्याम्पसमा स्ववियु निर्वाचन अन्योलमा परेको हो । विद्यार्थीहरूले […]
झापा- झापामा ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित बुधबारबाट वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव–डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण […]
झापा- झापाको मेचिनगर नगरपालिका-४ राई सिङ टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय पुष्ट बहादुर कडरीया रहेका छन् । बुधबार बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको […]
बिर्तामोड । सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापा पाडाजुङ्गीको स्थापनाको २० औं वर्ष पुरा भएको । आज सोमबार २० औं स्थापना दिवसको दिन तालिम केन्द्रमा आयोजित औपचारिक कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक […]
झापा-झापाको भद्रपुर नगरपालिका-३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-१ का ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् । आईतबार दिउँसो साढे १ बजे उनि पोखरीमा […]
कनकाई । सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन जिल्ला समिति झापाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई ९ बुद्धे ज्ञापन पत्र बुझाएको छ । आज (सोमबार) झापाको कनकाई नगरपालिकामा आयोजित सम्मान तथा बधाई कार्यक्रमको बीच चालक एशोसियसनका […]
झापा- मेची पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं.६ गैरीगाउँ बस्ने २० वर्षिया सन्ध्या दर्जी र अर्जुनधारा नगरपालिका वडा नं. ११ बुट्टाबारी बस्ने ३६ वर्षिय सागर गिरी […]
चन्द्रगढी । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा राजनैतिक दल र आम जनसमुदायले प्रविधिको प्रयोग मार्फत सहयोग गर्न अपिल गर्नु भएको छ । जिल्ला निर्वाचन कार्यालय झापाद्वारा राजनीतिक दल र […]