Aamsanchar

झापा

काठमाडौं – झापामा नेकपा एमाले माधव नेपाल पक्षधरको जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार नेता माधवकुमार नेपाल लगायतका नेताहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो । जिल्ला भेलामा ७ सयभन्दा बढी कार्यकर्ताहरूको उपस्थिति […]

शुक्रवार, वैशाख ३, २०७८

झापा । नयाँ वर्षको सुरुआतसँगै तीन दिनसम्म मनाइने सिरुवा पर्वको रौनक झापाका आदिवासी समुदायमा छाएको छ। आदिमकालदेखि झापा, मोरङ, सुनसरीमा बसोबास गर्दै आएका राजवंशीसँगै कोच आदिवासी समुदायले वैशाख १ गतेबाट यो पर्व मनाउँछन्। राजवंशीसँगै कोच […]

शुक्रवार, वैशाख ३, २०७८

काँकडभिट्टा — भारतको पश्चिम बंगालमा जारी विधानसभा निर्वाचनका कारण झापाका सीमावर्ती नाका बुधबार मध्य रातिदेखि सिल गरिएका छन् ।  झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आगामी शनिबार दार्जिलिङ जिल्लामा निर्वाचन रहेकाले त्यस क्षेत्रसँग जोडिने नेपाली […]

बिहिवार, वैशाख २, २०७८

झापा । झापाको बारह्दशी गाउँपालिका वडा नम्बर ६ स्थित गहिरी गाउँका प्राय सबै नागरिकहरुले पार्टी परिवर्तन गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी छोडेर दुई सय भन्दा धेरै गाउँवासीहरु राप्रपामा प्रवेश गरेको राप्रपा […]

शनिवार, चैत २८, २०७७

झापा –बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोकस्थित मेची राजमार्गमा पिकअपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे उत्तरतर्फ जाँदै गरेको मे १ च ६४१३ नम्बरको पिकअपले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय […]

शनिवार, चैत २८, २०७७

झापा : साबिक गौरीगञ्ज गाविस–७ हाल गौरीगञ्ज गाउँपालिका–३ स्थित गौरीगञ्ज माध्यमिक विद्यालयको नाममा अदालतमा १० वटा मुद्दा परेको छ।  २००८ सालमा स्थापना भएको पालिकाकै सबैभन्दा पुरानो सरकारी विद्यालयमा एकै पटक १० वटा मुद्दा परेपछि विद्यालय प्रशासन […]

शुक्रवार, चैत २७, २०७७

झापा : सरकारी जमिन हडपेर वर्षौंदेखि बसोबास गरेको भन्दै दमक नगरपालिकाले सुकुमबासी बस्तीमा डोजर चलाएको छ।  नगरपालिकाले डोजर चलाएर घर टहरा भत्काएपछि त्यहाँ बसोबास गर्दै आइरहेका दुई दर्जन घरपरिवार विस्थापित भएका छन्। सरकारी जमिन खाली गर्नु […]

शुक्रवार, चैत २७, २०७७

झापा- नेपाल पत्रकार महासंघको झापाको मतगणना सकिएको छ । जिल्लाबाट अध्यक्षका लागि खसेको मतमध्ये संयुक्त प्यानलका विपुल पोखरेलले निर्मला शर्मालाई पछि पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट प्रेस युनियनका विपुल पोखरेलले १२० […]

बिहिवार, चैत २६, २०७७

नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न निर्वाचनको विहीबारको अन्तिम मत परिणाम अनुसार अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गिरीले १ सय ५५ मत प्राप्त गर्नु भयो […]

बिहिवार, चैत २६, २०७७

बिर्तामोड-बिर्तामोडमा अर्का एक व्यक्ति मृत फेला परेका छन् । गाउँले होटलका संचालक तिलक निरौलाको रहस्यमय मृत्युको तीन दिनपछी हत्या गरेर फ्यालेको अवस्थामा अर्जुनधारा ६ कालीझोडा बस्ने ५० वर्षिय गौतम परियारको शव बिर्तामोडको सुगम पेट्रोल पम्प […]

बुधवार, चैत २५, २०७७