Aamsanchar

झापा

झापा-भारतसँग सिमाना जोडीएको भद्रपुरमा बच्चा चोर्दा चोर्दै एक अपरिचित व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार ती व्यक्तिले […]

आइतवार, वैशाख १९, २०७८

झापा- झापाको बिर्तामोडमा ट्रयाक्टरको डाला पल्टिदा एकजनाको मृत्यु भएको छ । बिर्तामोड–४ का २० बर्षीय सन्दिप अधिकारीको दुर्घटनाबाट मृत्यु भएको हो । शनिबार दिउँसो साढे २ बजे बिर्तामोड पारिजात टोलमा मे १ त ७००५ नम्बरको […]

शनिवार, वैशाख १८, २०७८

झापा- झापा कचनकबल-२ बस्ने ७३ बर्षीया गंगादेबी बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा एक्कासी गंगादेबीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी […]

शनिवार, वैशाख १८, २०७८

झापा। झापामा थप ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ३७ महिला र ३५ पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुमा बिर्तामोडमा १३ जना, भद्रपुरमा २४ जना, अर्जुनधारामा ८ […]

शनिवार, वैशाख १८, २०७८

झापा- झापामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । भारतको पश्चिम बङ्गला र विहारसँग जोडिएको झापा जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले वैशाख १९ गते […]

शुक्रवार, वैशाख १७, २०७८

झापा । कोरोना संक्रमण तिब्र रुपमा बढेसंगै बैशाख १९ गते मध्य रातिदेखि झापा जिल्ला भरि निषेधाज्ञा जारी गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारीले आज अपरान्ह आदेश जारी गर्दै बैशाख २६ गते मध्यरातीसम्म जिल्लाभर दिउँसोको […]

शुक्रवार, वैशाख १७, २०७८

झापा – नेपालमा प्रतिबन्धित ठूलो परीमाणको पंगास माछाको भुरासहित एक गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको टोलीले टोलीले गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीबाट दुई क्वीन्टल पंगास […]

शुक्रवार, वैशाख १७, २०७८

झापा । झापामा पछिल्लो २४ घण्टामा ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा २३ जना महिला र २७ जना पुरुष रहेका छन् । झापाको १० वटा पालिकामा कोरोना संक्रमित व्यक्तीहरु भेटिएका छन् […]

बिहिवार, वैशाख १६, २०७८

काँकरभिट्टा।  भारतसँग सीमा जोडिएको १ सय ४४ दशमलव २ किलोमिटर खुल्ला सीमाना मध्ये झापाको काँकरभिट्टा नाकालाई व्यवस्थित गर्नुपर्नेमा बुधबार झापाको काँकरभिट्टामा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्रदेश नम्बर १ अन्तर्गत झापाको काँकरभिट्टा नाका भारतको […]

बुधवार, वैशाख १५, २०७८

बिर्तामोड । नेपालमा दोस्रो चरणमा फैलिएको कोरोना भाईरसको कारण सर्वत्र त्रास बढिरहेको अवस्थामा भरत संग सिमा जोडिएका जिल्लाहरुमा झन धेरै जोखिम बढेको छ । त्यस्तै भारत संग सिमा जोडिएको नेपालको एक जिल्ला झापामा पनि दिन […]

मङ्गलवार, वैशाख १४, २०७८