
काठमाडौं – अमेरिका–इरानबीच आगामी शुक्रबार ओमानमा वार्ता हुने भएको छ । यो जानकारी इरानका विदेशमन्त्री अब्बास अरागचीले दिएका हुन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै शुक्रबार स्थानीय समय अनुसार बिहान करिब १० बजे ओमानको राजधानी […]
१४ वर्षपछि पाकिस्तान र बङ्गलादेशबीच उडान पुनः शुरू भएको छ । दुई देशबीच लामो समयदेखि असहज रहेको सम्बन्धमा सुधार आएपछि हिजोदेखि दुई देशबीचको उडान पुनः शुरू भएको समाचार संस्था एएफपीले जनाएको छ । सन् २०१२ […]
भारतीय राज्य आन्ध्र प्रदेशमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ। अनलाइन लत र दुर्ब्यवहारका घटनाप्रति विश्वव्यापी चिन्ता बढिरहेका बेला राज्य सरकारले यस्तो कदम चाल्न लागेको हो। आन्ध्र प्रदेशका सूचना प्रविधि मन्त्री नारा […]
इन्डोनेसिया – इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीहरूले बुधबार जनाएका छन् । भारी वर्षाका कारण आएको पहिरोका कारण दर्जनौं घरहरू गम्भीर रूपमा क्षतिग्रस्त बनाउनुका साथै सयौं […]
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लाग्ने ट्यारिफ २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् । कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा लाग्ने ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने […]
काठमाडौं – अमेरिकामा आइतबार आएको भीषण हिम आँधी (हिउँसहितको आँधी)ले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ। करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन […]
सिड्नी (अस्ट्रेलिया) । अस्ट्रेलियाको अर्बन सिड्नीमा स्थापित श्री योगी नरहरिनाथ हिन्दु विद्यापीठको औपचारिक शुभारम्भ माघ शुक्ल पक्ष वसन्त पञ्चमी (सरस्वती पूजा) का अवसरमा, जनवरी २३, २०२६ (शुक्रबार) सम्पन्न भएको छ । सनातन धर्म–संस्कृतिप्रति श्रद्धा र […]