Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं –  भारतको उत्तर प्रदेशमा गएराति आएको भीषण आँधी र वर्षाका कारण ५६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। प्रयागराजमा १६ जनाको […]

बिहिवार, वैशाख ३१, २०८३

काठमाडौं –  तमिलनाडु विधानसभामा बुधबार तमिलगा वेत्री कझगम (टीभीके) का नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरेको छ । मुख्यमन्त्री जोसेफ विजयको सरकारको पक्षमा १४४ विधायकहरूले मतदान गरे। २३४ सदस्यीय विधानसभामा बहुमतका लागि ११७ सदस्यको समर्थन […]

बुधवार, वैशाख ३०, २०८३

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार हैदराबादमा आयोजित सभालाई सम्बोधन गर्दै देशवासीहरूलाई एक वर्षसम्म सुन नकिन्न र विदेश भ्रमण नगर्न अपिल गरे । पश्चिम एसियामा जारी तनावका बीच देशको अर्थतन्त्रलाई मजबुत बनाइराख्ने उद्देश्यले उनले […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं –  सन् २०२६ को पहिलो त्रैमासिक अर्थात् जनवरीदेखि मार्चसम्म चीनमा करिब १७ लाख विवाह दर्ता भएका छन् । १.४ अर्ब जनसंख्या भएको देशका लागि यो संख्या निकै कम मानिएको छ । समाचार एजेन्सी रोयटर्सले […]

मङ्गलवार, वैशाख २९, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेइजिङले सोमबार पुष्टि गरेको छ। वासिङ्टन र बेइजिङबीच भन्सार महशुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दाबी गरेको ताइवानसम्मका […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौँ  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको जवाफलाई ‘अस्वीकार्य’ भनेपछि सोमबार विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । स्ट्रेट अफ होर्मुज प्रायः बन्द रहेको र आपूर्तिमा समस्या आउन सक्ने डरले बजार तातिएपछि […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौं  –  थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावत्रा जेलबाट पेरोलमा रिहा भएका छन्। लामो समय अस्पताल बसेर कारागारको सजाय छल्न खोजेको भन्दै अदालतले आदेश दिएको आठ महिनापछि ७६ वर्षीय थाक्सिन समर्थकहरूको घुइँचोका बिच बाहिर आएका हुन्। विगत […]

सोमवार, वैशाख २८, २०८३

एआई र रोबोटिक्स प्रविधिले अहिले संसारमा हरेक दिन नयाँ सीमाहरू पार गरिरहेको छ। सोही क्रममा दक्षिण कोरियामा हालै भएको एउटा घटनाले सबैलाई आश्चर्यचकित बनाएको छ। त्यहाँ पहिलो पटक एउटा ह्युमनोइड रोबोटलाई बौद्ध भिक्षु बनाइएको छ। […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौंः तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टीभीके प्रमुख विजय थलापतिलाई मुख्यमन्त्री नियुक्त गरेका छन्। विजयको शपथग्रहण समारोह आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा हुने तय भएको छ। उनले १३ मेभित्र प्रदेशसभामा विश्वासको मत प्रस्तुत गर्नुपर्ने […]

आइतवार, वैशाख २७, २०८३