Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ- सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि २८७ जनाको नाम सिफारिस गरिने भएको छ । नर्वेको नोबेल कमिटीका सचिव क्रिस्टियन बर्ग हार्पविकनले यस वर्षको मनोनयनमा २०८ व्यक्ति र ७९ संस्थाहरू समावेश रहेका जानकारी दिनुभएको […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाण्डौ – अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण थालेपछि उत्पन्न तनावका कारण एसियाली बजारमा कच्चा तेलको भाउ चार वर्षयताकै उच्च भएको छ । पछिल्लो विवरणअनुसार कच्चा तेलको भाउ १२६ डलर प्रतिब्यारेल पुगेको छ । यो […]

बिहिवार, वैशाख १७, २०८३

असम (पश्चिम कार्बीआङलङ), २६ अप्रिल २०२६ — साहित्य, भाषा र संस्कृतिको संगम बनेको एक विशेष समारोहबीच असम साहित्य सभाको आयोजनामा पश्चिम कार्बीआङलङ जिल्ला समितिद्वारा पुस्तक लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जिल्लाको प्रमुख प्रवेशद्वारस्थित […]

मङ्गलवार, वैशाख १५, २०८३

जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ। पछिल्ला दिनहरूमा लगातार देखिएको भूकम्पीय गतिविधिको शृङ्खलाबीच आएको यो कम्पनले जोखिम अझै टरेको छैन […]

सोमवार, वैशाख १४, २०८३

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुसमेतका लागि आयोजना गरेको डिनर कार्यक्रममा गोली चलाउने व्यक्तिको पहिचान भएको छ । घटनालगत्तै पक्राउ परेका युवक ३१ वर्षीय कोल एलेनको रुपमा पहिचान भएको प्रहरीले जनाएको छ । वाशिङ्टन […]

आइतवार, वैशाख १३, २०८३

इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा ड्रोन र क्षेप्यास्त्र भएको आक्रमणमा २० जनाको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन्। फेब्रुअरी २८ देखि अप्रिल २० सम्म भएको ८०९ आक्रमणमा यो क्षति भएको अधिकारीहरूले जनाएका छन्। […]

आइतवार, वैशाख १३, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद अभिव्यक्तिले भारत–अमेरिका सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ। भारतले उक्त टिप्पणीलाई कडा शब्दमा अस्वीकार गर्दै अनुचित र वास्तविकतासँग असम्बन्धित भएको जनाएको छ। बुधबार राति ट्रम्पले सामाजिक […]

शुक्रवार, वैशाख ११, २०८३

गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका महत्त्वपूर्ण ऐतिहासिक वस्तुहरू अन्ततः रोमानिया फर्किएका छन्। लामो अनुसन्धान, कूटनीतिक प्रयास र कानूनी प्रक्रियापछि फिर्ता भएको यो खजाना रोमानियाका लागि […]

बुधवार, वैशाख ९, २०८३