Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

टर्कीको कोइला खानीमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४१ पुगेको छ। आपतकालीन दलले दुर्घटनास्थलबाट अन्तिम शव निकालिसकेका छन्। राष्ट्रपति रेसेप तैयप एर्दोगान दुर्घटनास्थलमा पुगेका थिए। उनले यस दुर्घटनाको विशेष तरिकाले अनुसन्धान हुने बताए। विष्फोटपश्चात् जम्मा […]

आइतवार, असोज ३०, २०७९

क्यानडामा खडेरीपछि दशौँ हजार सालमोन माछाहरुको मृत्यु भएको छ । अत्याधिक तापक्रमका कारण ति माछाहरुको मृत भएको ब्रिटिश कोलम्बियाको साइमन फ्रेजर युनिभर्सिटीको अनुसन्धान समूहले जनाएको छ । सालमोन माछाहरू फुल पार्ने बेलामा समुन्द्रबाट नुन नभएको […]

बिहिवार, असोज २७, २०७९