Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका […]

आइतवार, असोज १०, २०७८

काठमाण्डौ-अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । दुई वटा इजाजत पत्रमार्फत अमेरिकाले प्रतिबन्ध कायमै रहेको तर मानवीय र विकासका लागि आवश्यक पर्ने सहयोगका लागि कुनै अवरोध नगर्ने जनाएको हो । प्रतिबन्ध कायमै राखेको अमेरिकाले […]

आइतवार, असोज १०, २०७८

काठमाण्डौ – युरोपियन देश जर्मनीमा आज आमचुनाव हुँदैछ । चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एङ्गेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालिना बेरबोकबीच प्रतिस्पर्धा […]

आइतवार, असोज १०, २०७८

भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालत कक्षभित्रै वकिलको भेषमा आएका दुईजना पुरुषले कुख्यात गुन्डाको गोली हानी हत्या गरेका छन् । रोहिणीस्थित अदालत कक्षमा तिनीहरूले गुन्डा जितेन्दर मान गोगीमाथि गोली प्रहार गरेका हुन् । घटनाको समयमा […]

आइतवार, असोज १०, २०७८

आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले […]

आइतवार, असोज १०, २०७८

संयुक्त राष्ट्रसंघ : विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आआफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई  जोडतोडका साथ उठाउने गर्दछन्।  प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरङ्ग समेत […]

शनिवार, असोज ९, २०७८

दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट भएको छ। फाइटमा गोली हानी ग्याङस्टार जितेन्द्र गोगीको हत्या गरिएको छ। उक्त घटनामा गोगीसहित कुल तीन जना मारिएका छन्। गोली हानाहानमा ३ देखि ४ जना घाइते […]

शुक्रवार, असोज ८, २०७८

काठमाडौं –भारतको मुम्बईको प्रहरीले १५ वर्षीया बालिकाको सामूहिक बलात्कारको मुद्दामा संलग्न रहेको आरोपमा २८ जनालाई पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सुरुमा बालिकालाई उनकै केटा साथी ९ब्वाइफ्रेन्ड०ले गत जनवरीमा बलात्कार गरेका थिए र त्यसको […]

शुक्रवार, असोज ८, २०७८

काठमाण्डौ – कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी नेपाली श्रमिकका लागि खुलेको छ  । मलेसियाले कोरोना महामारीको कारण लगाएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने काठमाण्डौमा रहेको मलेसियन दूतावासले जनाएको छ । लामो […]

बिहिवार, असोज ७, २०७८

काठमाण्डौ – अफगानिस्तानको तालिबान समूहले संयुक्त राष्ट्रसंघको महासभामा आफूहरुलाई बोल्न दिन आग्रह गरेको छ । न्युयोर्कमा चलिरहेको राष्ट्रसङ्घीय महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनका लागि तालिबानले आग्रह गरेको बीबीसीले जनाएको छ । तालिबान समूहका विदेशमन्त्री […]

बुधवार, असोज ६, २०७८