Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – अष्ट्रेलियाको भिक्टोरियामा भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ९ बजेको समयमा भूकम्प गएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् । बिहान ६ म्याग्नेच्युडको भूकम्प गएको र भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा र तास्मानियासम्म त्यसको […]

बुधवार, असोज ६, २०७८

काठमाडौं – भारतले यसअघि कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोक हटाएको छ। भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा विदेशमा खोपमा लगाएको रोक हटाएको बताएका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पत्रकार सम्मेलनमा भारतीय […]

मङ्गलवार, असोज ५, २०७८

काठमाण्डौ –भारतमा डेङ्गीको प्रकोप फैलिएको छ । उत्तर प्रदेश, बिहार, मध्यप्रदेशमा डेङ्गीको सङ्क्रमण फैलिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पछिल्लो तीन हप्तामा उत्तर प्रदेशको कानपुरमा मात्रै डेङ्गीका कारण १३ जनाको ज्यान गएको छ । यस्तै मध्यप्रदेशमा […]

मङ्गलवार, असोज ५, २०७८

काठमाण्डौ – युरोपमा मादक पदार्थको कर दोब्बर पार्न विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले सुझाव दिएको छ । कर दोब्बर पारेमा मादक पदार्थको सेवनमा कमी आउने र क्यान्सरलगायतका रोगबाट हुने मृत्युदर घटाउन सकिने डब्ल्यूएचओले जनाएको छ । […]

मङ्गलवार, असोज ५, २०७८

काठमाण्डौ – चार जना अन्तरिक्ष पर्यटक आफ्नो अन्तरिक्ष यात्रा सकेर पृथ्वीमा फर्किएका छन् । उनीहरू चढेको स्पेस एक्स क्याप्सुल अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको बीबीसीले जनाएको छ । स्पेस एक्सको इनस्पिरेशन ४ मिसनअन्तर्गत […]

आइतवार, असोज ३, २०७८

काठमाडौं –साउदी अरबले दाबी गरेको सन् २०१८ को हवाई आक्रमणमा मारिएका आफ्ना एक जना प्रमुख नेताको हत्यामा संलग्न भएको आरोपमा यमनी हुथी समूहले नौ जनालाई मृत्युदण्ड दिएको बताएको छ। हुथी समूहका तत्कालिन सर्वोच्च राजनैतिक परिषद्का […]

आइतवार, असोज ३, २०७८

तालिबानले अफगानिस्तानको महिला मन्त्रालय खारेज गरेर त्यसको ठाउँमा आफ्नो पूर्वकार्यकालको नैतिकतासम्बन्धी मन्त्रालय ब्युँत्याएको छ। केही दिनअघि बनाएको सरकारमा महिला मन्त्रालय राखिएकोमा त्यो बन्द गरिएको हो। तालिबानले सन् १९९६ देखि २००१ सम्मको शासनकालमा नैतिकतासम्बन्धी मन्त्रालयका माध्यमबाट […]

शनिवार, असोज २, २०७८

काठमाण्डौ – अफगानिस्तानको काबुलमा भएको ड्रोन हमलामा १० जना सर्वसाधारण मारिएको भन्दै अमेरिकाले माफी मागेको छ । यसअघि तालिबानी लडाकु मात्रै मारिएको दाबी गरे पनि हिजो अमेरिकी सेनाले पत्रकार सम्मेलन गरेर आफूहरुले गरेको आक्रमणमा १० […]

शनिवार, असोज २, २०७८

काठमाण्डौ – कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ यूकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यावहारिक मापदण्ड हटाउन […]

शुक्रवार, असोज १, २०७८

काठमाण्डौ – ठूलो वर्षाका कारण भारतको उत्तर प्रदेशको जनजीवन प्रभावित भएको छ । केहीदिनदेखि परेको ठूलो वर्षाका कारण उत्तर प्रदेशमा १५ जनाको ज्यान जानुका साथै केही बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको मौसम […]

शुक्रवार, असोज १, २०७८