Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

आज भन्दा लगभग ६० वर्ष अगाडिको हो । अन्तरिक्षयात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । सन् २०११ को अप्रिल […]

सोमवार, चैत ३०, २०७७

काठमाडौं –भारतले कोरोनाविरुद्धको खोप रेमडेसिभिर औषधि निर्यातमा रोक लगाएको छ। आफ्नै देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केन्द्रीय सरकारले आइतबारदेखि निर्यातमा रोक लगाएको हो। कोरोना भाइरस संक्रमितको उपचारमा यो औषधि धेरै महत्त्वपूर्ण मानिन्छ र आपतकालीन […]

सोमवार, चैत ३०, २०७७

जकार्ता- इन्डोनेसियाको जाभा टापुमा शनिबार ६ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सुनामीको खतरा भने देखिएको छैन । भूकम्प ८२ किलोमिटर अर्थात् ५० माइल गहिराइमा थियो । पूर्वी जाभाको मालाङ सहरबाट ४५ […]

शनिवार, चैत २८, २०७७

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्या दिनहुँ उच्च संख्यामा बढिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै एक लाख ४४ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ७७३ जना संक्रमितको […]

शनिवार, चैत २८, २०७७

भारतको नागपुरस्थित एक कोभिड अस्पतालको आइसीयूमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ। एक महिलासहित दुई जनाको निसासिएर र जलेर मृत्यु भएको हो। कोरोना भाइरसको संक्रमणको मार झेलिरहेको भारतको नागपुरको वाडी क्षेत्रस्थित वेल ट्रीट कोभिड […]

शनिवार, चैत २८, २०७७

काठमाडौं-भारतमा कोरोनाको संक्रमण दर बढेको बढ्यै छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ७८० जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ६७ हजार ६४२ पुगेको छ। त्यस्तै पछिल्लो २४ […]

शुक्रवार, चैत २७, २०७७

काठमाडौं-अमेरिकी राष्ट्रपति जो बाइडनले ‘घोस्ट गन’ भनेर चिनिने घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बन्दुकबाट हुने हिंसा अमेरिकाको महामारी हो र यो अन्तर्राष्ट्रियस्तरमै लज्जाको विषय हो भन्दै […]

शुक्रवार, चैत २७, २०७७

ब्रासिलिया (एएफपी)- ब्राजिलमा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण ४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। ब्राजिलमा संक्रमण सुरु भएयता यति धेरै संख्यामा ज्यान गुमाएको यो पहिलो पटक हो। मंगलबार ४ हजार १ सय ९५ […]

बिहिवार, चैत २६, २०७७

काठमाण्डौ – इन्डोनेसिया र तिमोर लेस्तेमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १७७ पुगेको छ । बाढी र पहिरोको कारण अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका जाकार्ताका सरकारी अधिकारीहरुले बताएका छन् । यस बाढीबाट […]

बिहिवार, चैत २६, २०७७

काठमाण्डौ-भारतको उत्तर प्रदेशमा कोरोनाको जोखिम उच्च भएपछि तीन जिल्लामा रात्रिकालीन कर्फ्यु लागू भएको छ । लखनउ, प्रयागराज र वाराणसीमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू भएको छ । यो समयमा अत्यावश्यक सेवाका गाडीलाई […]

बिहिवार, चैत २६, २०७७