Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब आफ्नै ‘प्लेटफर्म’मार्फत सामाजिक सञ्जालमा जोडिनुभएको छ । गएको जनवरीमा भएको वासिङ्टन डीसीको हिंसापछि डोनाल्ड ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो भने फेसबुक र युट्युबले निलम्बन गरेको थियो । […]

बुधवार, वैशाख २२, २०७८

काठमाडौँ – लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो । टिकटकका अनुसार […]

बुधवार, वैशाख २२, २०७८

​भारतको उत्तर प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित भेटिन थालेका छन्। देशलाई महामारीले गाँजेकै बेला त्यहाँ पञ्चायत चुनाव गराइएको थियो।लाखौं नागरिकलाई भोटका लागि मतदान केन्द्रअघि लाइनमा उभ्याइएको थियो। यसअघि कोरोना संक्रमण हुनबाट जोगिएका ग्रामिण क्षेत्रका अधिकांश नागरिकहरू […]

बुधवार, वैशाख २२, २०७८

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले […]

बुधवार, वैशाख २२, २०७८

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ। बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरू सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन […]

बुधवार, वैशाख २२, २०७८

काठमाण्डौ – अमेरिकाको नाकाबन्दीसँगै कोरोना महामारीको मारमा परेको क्युबाले कोरोनाविरुद्धको खोप परीक्षणलाई अन्तिम चरणमा पुर्‍याएको छ । अहिले विश्वभर भैरहेका २७ वटा खोप परीक्षणमध्ये दुई खोप क्युबाले विकास गरेको हो । क्युबाको फिन्ले इन्स्टिच्युटले सभरिन […]

बुधवार, वैशाख २२, २०७८

विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा […]

मङ्गलवार, वैशाख २१, २०७८

अमेरिकामा कोरोना संक्रमितको संख्या घटेसँगै जनजीवन फेरि सामान्य तर्फ फर्कन थालेको छ । नेभादा राज्यमा रहेका वेश्यालयहरु फेरि खुल्न थालेका छन् । त्यस्तै, लास भेगासमा क्यासिनो आउनेको संख्या बढ्न थालेको छ । यसै सप्ताहन्तबाट नाभादाले […]

सोमवार, वैशाख २०, २०७८

अक्सिजन अभाव हुँदा भारतको कर्नाटनस्थित एक अस्पतालभित्र १२ जनाको मृत्यु भएको छ। कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको भारतमा यतिखेर अक्सिजन अभाव व्याप्त छ र सास फेर्न नसक्दा अस्पतालभित्र एकैसाथ दर्जनौं संक्रमितको ज्यान गइरहेको छ। अक्सिजन […]

सोमवार, वैशाख २०, २०७८

एजेन्सी – भारतको पटनामा कोरोनाको खोप लगाइदिने झुठो आश्वासन दिएर दुई व्यक्तिले एक युवतीको सामूहिक बलात्कार गरेका छन् । एक प्रहरी अधिकारीका अनुसार रकी र मन्टु नामक गरेका व्यक्तिले यस्तो अपराध गरेका हुन् । उनीहरुलाई […]

आइतवार, वैशाख १९, २०७८