Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना महामारीका लागि चीनको आलोचना गर्दै उससँग सम्बन्ध तोड्ने धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले फक्स बिजेनससँगको कुराकानीमा भने, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न […]

शुक्रवार, जेठ २, २०७७

कतिले गरिव विकासउन्मुख देशका नागरिकले कोरोना भाईुर सामान्य किसिमको भाईरस हो हामि सजिलै पचाई दिन्छौं भनेर त्यती वास्ता गरिएको छैन । विश्वका शक्तिशाली सर्वसम्पन्न मुलकहरु कोरोनाका कारण आक्रान्त बनिरेहका छन । दिनप्रतिदिन कोभिड १९ को […]

शुक्रवार, जेठ २, २०७७

काठमाडौं :  विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९७ हजार ६०३ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको […]

बिहिवार, जेठ १, २०७७

काठमाडौं । मलेसियामा ५५ नेपाली कामदारमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मलेसियाका विभिन्न भागमा वैदेशिक रोजगारीका क्रममा रहेका ५५ नेपालीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको गैरआवासी नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिए […]

बुधवार, वैशाख ३१, २०७७

लण्डन । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले रातोपाटीलाई जानकारी दिए । मृत्यु […]

सोमवार, वैशाख २९, २०७७

  काबुल । अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार कोरोनाभाइरस प्रभावितलाई खाद्य सामग्री वितरण गर्नेक्रममा झडप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री वितरण भएको विरोधमा भएको प्रदर्शनका क्रममा […]

आइतवार, वैशाख २८, २०७७

तीनवटा एन्टीभाइरल औषधी र एउटा इम्युन सिस्टम बुस्टर (प्रतिरोधात्मक शक्ति बढाउने) को संमिश्रणले कोरोनाभाइरसका संक्रमितहरुलाई चाँडो निको हुन सहयोग गर्ने हङकङका डाक्टरहरुले बताएका छन् । उनीहरुले यसलाई थप परीक्षण गर्न आवश्यक रहेको बताए पनि यो […]

आइतवार, वैशाख २८, २०७७

काठमाडौं – भारतले नेपाली भूमि मिचेर मानसरोवर जाने सडक बनाउँदा सरकार बेखबर रहेकोमा विभिन्न राजनीतिक दलका नेताले सन्देह व्यक्त गरेका छन् । उनीहरुले नेपाली भूमि अतिक्रमण हुनुमा नेपाल सरकार पनि दोषी रहेको टिप्पणी गरेका छन् […]

आइतवार, वैशाख २८, २०७७

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । कोरोनाभाइरससँग जुध्नका लागि राष्ट्रपति ट्रम्पको कदमलाई उनले कडा शब्दमा आलोचना गरेका छन् । ह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने तीन […]

आइतवार, वैशाख २८, २०७७

अमेरिकाका उप–राष्ट्रपति माइक पेन्सकी एक शीर्ष सहयोगीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यसको अघिल्लो दिनमात्रै ह्वाइट हाउसका एक सदस्यको पनि परीक्षण पेजेटिभ आएको थियो । माइक पेन्सकी प्रेस सेक्रेटरी केटी मिलर कोरोनाभाइरसद्वारा संक्रमित भएकी हुन् […]

शनिवार, वैशाख २७, २०७७