
रूसबाट एस–४०० हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली (एअर डिफेन्स मिसाइल सिस्टम) खरिद गर्न लागेको भारतमाथि अमेरिकाले प्रतिबन्ध लगाउने तयारी थालेको छ। अमेरिकी कंग्रेसले आफ्नो प्रतिवेदनमा यो विषय समावेश गरेको अन्तरराष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्। अमेरिकाले भारतलाई […]
काठमाडौं । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । खाडी देशहरुमा यसलाई ठूलो घटना मानिएको छ किनभने कतारसँग धेरै छिमेकी देशहरुको विवाद रहँदै आएको छ । साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो […]
एजेन्सी । साउदी अरबमा महिलासँग जोडिएका कानूनहरु खुकुलो हुँदै गएका छन् । इस्लामिक मुलुक भनेर चिनिने साउदी अरबमा महिलाका लागि यसअघि देखिनै निकै कडा कानूनको पालना गर्नुपर्ने नियम छ । उक्त मुलुकमा भर्खरै एउटा महत्वपूर्ण […]
पाकिस्तानमा एक अनौठो घटना सार्वजनिक भएको छ । पाकिस्तानका दुई दिदीबहिनीले आफ्नो लिंग परिवर्तन गरी केटा (पुरुष) बनेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तगुजरात जिल्लाको सोनबडी गाउँ निवासी दुई दिदीबहिनी बुशरा आबिद र वाफिया आबिदले आफ्नो […]
मेक्सिकोमा कोरोनाविरुद्वको फाइजर खोप ३२ वर्षीया महिला चिकित्सकले प्रयोग गर्दा अस्पताल भर्ना भएकी छिन् । फाइजको खोप लिएपछि चिकित्सकको स्वास्थ्यमा समस्या देखिएको कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यबारे अन्य चिकित्सकहरुले निरन्तर अध्ययन […]
काठमाडौं । रक्षा विधेयक रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भिटो अमेरिकी कंग्रेसले रद्द गरिदिएको छ । यस्तो घटना ट्रम्पको राष्ट्रपति कार्यकालकै पहिलो हो । फ्लोरिडामा पत्नी मेलानियासँग छुट्टी मनाउन गएका ट्रम्प भिटो रद्द भएको सूचना […]
काठमाण्डौ । नयाँ वर्ष सन् २०२१ को पहिलो दिन हिजो संसारभरि तीन लाख ७१ हजार पाँच सय चार जना शिशु जन्मिएको यूनिसेफले जनाएको छ । ठूलो संख्यामा जन्मिएका नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएकोमा रोमाञ्चित […]
डिभी पर्नेहरुले तत्काल अमेरिका जान नपाउने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडका कारण डिसेम्बर ३१ सम्मका लागि अमेरिकी भिसा र अमेरिका प्रवेश प्रतिबन्धको आदेश दिएका थिए। यो समय आउँदो मार्च ३१ सम्म थप गरिएको […]
काठमाण्डौ – चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसको सुरुवात एक वर्ष पहिला चीनमा नै भएको थियो । त्यसपछि विश्वका लगभग सबै देशमा भेटिएको थियो । त्यसको एक वर्षपछि फेरि चीनमा […]