डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर […]
पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । दुबईमा उपचार गराइ रहेका उनलाइ लाहौर हाइकोर्टले यो फैसला सुनाएको हो । केही दिन अघि उनले एक भिडियो जारी गर्दै छानविन आयोगलाई […]
अष्ट्रेलियाका एक जोडीले जब आफ्नो विवाह र इन्गेजमेन्टको औंठी हराएको थाहा पाए तब उनीहरुको सात्तो गयो । ‘नाम सार्वजनिक नगरिएको यो जोडीले मेलबर्नस्थित मालबेर्नमा रहेको आफ्नो घर पुनर्निर्माण गरिरहेका थिए,’ स्टोनिङ्गटोन सिटी काउन्सिलका प्रवक्ता जिम […]
पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स–परिवार पोर्चुगल बस्दै […]
इस्टोनियाका गृहमन्त्रीले फिनल्याण्डकी नव निर्वाचित प्रधानमन्त्रीलाई ‘सेल्स गर्ल’ भनेपछि इस्टोनियाकी राष्ट्रपतिले माफी मागेकी छिन् । राष्ट्रपति केयर्सती काल्जेलेदले आफू ७० वर्षे मार्ट हेल्मेको अभिव्यक्तिका कारण लज्जित भएको बताएकी छिन् । फिनल्याण्डकी ३४ वर्षे प्रधानमन्त्री सन्ना […]
अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्धमा टर्कीले असन्तुष्टि व्यक्त गरेको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले यसबारे बोल्दै भन्यो ,‘ अमेरिकाले टर्कीमाथि थप प्रतिबन्ध लगायो भने हामी अमेरिकाको इनसर्लिक हवाई आधारलाइ बन्द गर्न सक्छौं । ’ […]
बलिउडका चर्चित अभिनेता सलमान खानलाई पछिल्लो पटक एक युवाले घर भत्काइदिने धम्की दिएका छन् । भारत गाजियावादका १६ वर्षीय एक किशोरले मुम्बई पुलिसलाई इमेल गरेरै सलमान खानको घर बमले उडाइदिने धम्की दिएका हुन् । भारतीय […]
भारतको सिफारिसमा संयुक्त राष्ट्र महासभाले २१ मे लाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको छ । भारतले चार वर्षअघि मिलानमा भएको अन्तर्राष्ट्रिय खाद्य र कृषि संगठन (एफएओ) को अन्तर सरकारी समुहको बैठकमा यो प्रस्ताव अघि सारेको […]
चिया हामीमाझ यति लोकप्रिय छ कि यसैमार्फत् हामी दिनको सुरुवात गर्छौं, यसैमार्फत् अतिथीहरुको सत्कार गर्छौं र यसैको बहाना बनाएर साथीहरुसँग भेटघाट र रमाइलो गर्छौं । यस्तो लाग्छ कि चियाबिना हाम्रो दिन अझ भनौं जीवन नै […]
विद्यालमा कलम चोरेको विषयमा ८ कक्षामा अध्ययनरत दुई बालिकाबीच विवाद भयो । त्यसपछि आरोपी छात्रा (१२ वर्षीया) ले आफ्नो घर नजिकै बस्ने अर्की १३ वर्षीया बालिकाको टाउकोमा फलामको रडले १९ पटक हानिन् जसका कारण बालिकाको […]