Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

रोजगारी नपाएर जीवन निर्वाह गर्न अफ्ट्यारोमा परेको अवस्थामा राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई र्पुयाई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर […]

आइतवार, असार २२, २०७६

झापा । ससुरालीमा आएर पटक– पटक दाइजो मागेपछि ज्वाईलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वनिक भएको छ । दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको र पटक पटक ससुरालीमा आएर दाइजो मागेर ससुरालीलाई नै हैरानी […]

बुधवार, असार १८, २०७६

काबुल : आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् । टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान […]

सोमवार, असार १६, २०७६

कम्बोडिया। कम्बोडियाको सिहानोक्भाइल शहरमा सात तले भवन भत्किदा ७ जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । चिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको निर्माणाधीन अवस्थाको भवन भत्केको हो । भवनको भग्नावशेषमा पुरिएका […]

आइतवार, असार ८, २०७६

पटना : भारतको बिहारमा अत्यधिक गर्मी र लुका कारण राज्यभरका सबै विद्यालय बन्द गरिएको छ। गर्मीले बिहारमा तीन दिनमा १३८ जनाको मृत्यु भएको छ। अस्पतालमा गर्मीले पीडित सयौं विरामी भर्ना भएका छन्। प्रान्तीय राजधानी पटना समेत […]

मङ्गलवार, असार ३, २०७६

चीनको सिचुआन प्रान्तमा आएको भुकम्पका कारण कम्तिमा १२ को मृत्यु भएको छ । सोमबार राति स्थानीय समयअनुसार १० बजेर ५५ मिनेटमा ६ रेक्टर स्केलको र मंगलबार बिहान ५.३ रेक्टर स्केलको भुकम्प आएको हो । राष्ट्रिय […]

मङ्गलवार, असार ३, २०७६

काठमाडौं- भारतीय राज्य गुजरातमा समुन्द्री आँधी आउने चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । सम्भावित दुर्घटना रोक्न रेल सेवासमेत बन्द गरिएको छ । पाँचवटा विमानस्थलको हवाई सेवालाई २४ घण्टाका लागि बन्द गरिएको छ । […]

बिहिवार, जेठ ३०, २०७६

साउदी अरबियाको पुनरावेदन अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला गरेको छ । उदयपुरको बसाहा–७ बैंकडाडाका विवेक दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेको अभियोगमा विगत १२ बर्षदेखि जेलमा रहेकोमा […]

बिहिवार, जेठ ३०, २०७६

यूएई,   संयुक्त अरब एमिरेट्स (यूएई)मा अलपत्र परेका १२ नेपालीमध्ये ७ जना नेपाली घर फर्किएका छन् । कम्पनीले काम गरे बापतको तलब नदिएपछि खाना, बस्न समस्या भएकाले उनीहरु झण्डै तीन महिनादेखि अलपत्र थिए ।  नवलपरासीका […]

बिहिवार, जेठ ३०, २०७६

प्रसिद्ध भारतीय चलचित्र निर्देशक, नाटककार, तथा लेखक गिरीश कर्नाडको सोमबार निधन भएको छ । ८१ वर्षको उमेरमा उनको निधन भएको हो । गिरीश कर्नाडले सन् १९७० मा कन्नड फिल्म ‘संस्कार’ बाट आफ्नो फिल्मी करिअर सुरु […]

सोमवार, जेठ २७, २०७६