Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

किभ,   युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो […]

मङ्गलवार, चैत १२, २०७५

नयाँ दिल्ली, भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गर्नुभएको छ । न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि […]

मङ्गलवार, चैत १२, २०७५

 अमेरिकाको रक्षा केन्द्र पेन्टागनले अमेरिका र मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर दिने प्रस्ताव स्वीकृत गरेको छ। पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहनले अमेरिकाको रक्षा विभागले अमेरिका र मेक्सिको सीमामा ९२ किलोमिटरसम्म १८ फिट अग्लो […]

मङ्गलवार, चैत १२, २०७५

बेइजिङ, पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ । स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे जिआङसु प्रान्तको याङचेङ शहरमा अवस्थित रसाययिक कारखाना विस्फोट भएको थियो […]

शनिवार, चैत ९, २०७५

चीन । जिआङसु प्रान्तको याङचेङस्थित रासायनिक मल उद्योगमा बिस्फोट हुँदा ४४ जनाको मृत्यु भएको छ । घटनामा ९० घाइते भएका छन् । घाइते मध्ये ३२ जनाको स्थिति गम्भीर रहेको उद्धारमा तथा उपचारमा संलग्न अधिकारीहरूले जनाएका छन् […]

शुक्रवार, चैत ८, २०७५

काठमाडौँ, रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । अठार वर्ष पूरा भई ३९ […]

शुक्रवार, चैत ८, २०७५

जाकार्ता, इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । […]

आइतवार, चैत ३, २०७५

मलेसिया, उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाई किम जोङ नामको हत्या गरेको आरोपमा थुनामा रहेकी इन्डोनेशियाकी एक महिलालाई सोमबार रिहा गरिएको छ । इन्डोनेशियाकी नागरिक सिती अल्स्यान विरुद्ध दर्ता गरिएको मुद्धा फिर्ता भएकाले […]

मङ्गलवार, फागुन २८, २०७५

  बिहार,   भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । […]

मङ्गलवार, फागुन २८, २०७५

दमास्कस,  इस्लामिक स्टेट (आईएस) लडाकूहरुको पकड रहेको मानिने क्षेत्रमा भएको हवाइ आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् । सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा परी सोमबार मात्रै उनीहरु […]

मङ्गलवार, फागुन २८, २०७५