Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

जर्मन क्लब बायर्न म्युनिखका स्ट्राईकर रोबर्ट लेवान्डोस्की सन् २०१९ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । विश्व फुटबलमा शीर्ष श्रेणी खेल्ने खेलाडीमा लेवान्डोस्की अगाडी आएका हुन् । पोल्यान्ड राष्ट्रिय टोलीका उनले राष्ट्र र क्लबका […]

बुधवार, पौष ९, २०७६

बुर्किना फासोमा भएको चरमपन्थी हमलामा ३५ सर्वसाधारणको मृत्यु भएको छ । सुरक्षाबल र चरमपन्थीको दोहोरो मुठभेडमा ३५ सर्वसाधारण र ८० हमलाकर्ता मारिएको बताइएको छ । देशका राष्ट्रपति रोच मार्क काबोरले यसबारे जानकारी दिएका हुन् । […]

बुधवार, पौष ९, २०७६

बलिउड फिल्म ‘छपाक’ रिलिजअघि नै विवादमा परेको छ । एक लेखकले कथा चोरी गरेको आरोप लगाएपछि फिल्म विवादमा परेको हो । आरोपसँगै यो फिल्म अब अदालतमा पुगेको छ । दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्ममाथि […]

बुधवार, पौष ९, २०७६

भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा रहेका दुई कारखानामा मङ्गलबार आगलागी भएको छ ।नयाँ दिल्लीको उत्तरी भागमा रहेको नरेला औद्योगिक क्षेत्रमा रहेका कारखानाहरुमा आगलागी भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । एउटा कारखानामा मध्यरातमै आगलागी भएको र […]

मङ्गलवार, पौष ८, २०७६

बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् । गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताहरुले मङ्गलबार जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा […]

मङ्गलवार, पौष ८, २०७६

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् । सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ […]

मङ्गलवार, पौष ८, २०७६

शैक्षिक सत्र २०१८–१९ मा नेपाली विद्यार्थीले अस्ट्रेलियामा २.६ अर्ब डलर बुझाएका छन्। अघिल्लो वर्ष नेपाली विद्यार्थीले १.६ अर्ब डलर खर्च गरेका थिए। २०१८ को अक्टोबरदेखि २०१९ को अक्टोबरसम्म ६५ हजार ७ सय ४६ नेपाली विद्यार्थी […]

सोमवार, पौष ७, २०७६

नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ […]

सोमवार, पौष ७, २०७६

भारतको राजधानी दिल्लीको उत्तरपश्चिममा रहेको किराडी क्षेत्रमा एक कपडा गोदाममा आइतबार राती आगलागी हुँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीनजना गम्भीर घाइते रहेका छन् । दिल्लीको अग्निनियन्त्रक विभागका अनुसार आइतबार […]

सोमवार, पौष ७, २०७६

अमेरिकाको भर्जिनियामा आइबार बिहान सडक दुर्घटना हुँदा लगभग ७० वटा गाडी एकै थुप्रो भएका छन् । पूर्वी भर्जिनियाको इन्टरस्टेट ६४ मा भएको उक्त दुर्घटना बाक्लो कुहिरो र हिउँ परेका कारण चिसो सडकका कारण भएको भर्जिनिया […]

सोमवार, पौष ७, २०७६