Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ । नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड १९ का कारण […]

मङ्गलवार, वैशाख २३, २०७७

एजेन्सी । रुसमा एकैदिन १० हजार कोरोना भाइरस संक्रमित फेला परेका छन् । रुसमा कोरोना महामारी सुरु भएयता पहिलोपटक यति धेरै संक्रमित फेला परेका हुन् । राजधानी मस्कोमा सबैभन्दा बढी संक्रमितहरु भेटिएका छन् । संक्रमितहरुको […]

आइतवार, वैशाख २१, २०७७

काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ […]

आइतवार, वैशाख २१, २०७७

आदरणीय, आमावुवा, दाजुभाइ, दिदीबहिनी, तथा मेरा सम्पूर्ण सुभचिन्तकरशुभेच्छुक साथीभाईहरुमा मेरो न्यानो माया साथै सम्मान प्रकट गर्दछु आज मे १ तारिख अन्तराष्ट्रिय मजदुर दिवस तर यतिबेला विश्व कोरोना  माहामारीले आक्रान्त छ। यसबाट तपाई हामी कोहि पनि […]

शुक्रवार, वैशाख १९, २०७७

इरान । विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको संख्या सात सयभन्दा बढी पुगेको छ । रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले […]

शुक्रवार, वैशाख १९, २०७७

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार १५४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार १५४ पुगेको हो । […]

शुक्रवार, वैशाख १९, २०७७

चीनले अमेरिकी राष्ट्रपतिको चुनावमा हस्तक्षेप गर्ने आफ्नो कुनै रुचि नभएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई फेरि राष्ट्रपति हुनबाट चीनले रोक्ने योजना बनाइरहेको आरोप लगाएलगत्तै चीनले त्यसमा कुनै रुचि नरहेको बताएको हो । […]

शुक्रवार, वैशाख १९, २०७७

एजेन्सी । रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइललाई बिहीबार गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बिहीबार मात्र रुसमा ७ हजार ९९ जना नयाँ संक्रमितहरु देखिएका […]

शुक्रवार, वैशाख १९, २०७७

ईस्वी संबत पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोक्तम महिना भएको वर्ष भएमा १२२औँ) दिन हुन आँउदछ । संसारभरि वर्षको यो दिन अन्तराष्ट्रिय श्रमिक दिवसका रुपमा भब्य सहभागीता अनि श्रमसँग समबन्धीत तत्वहरुको सानीध्यताका […]

शुक्रवार, वैशाख १९, २०७७

कतारमा रहेका नेपाली कामदारलाई संकट, वासस्थान छोड्न दबाव १दोहा र कतारमा नेपाली कामदारलाई बसिरहेको स्थान छोड्न भन्दै रोजगारदाताले दवाव दिने गरेको जानकारी विभिन्न माध्यमबाट आएको जनाउदै कतारस्थित नेपाली दूतावासले ध्यानाकर्षण भएको जनाएको छ । कोरोनाबाट […]

बिहिवार, वैशाख १८, २०७७