Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या २७ लाख १६ हजार नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडाका अनुसार मृतकको संख्याले एक लाख ९० हजार पार गरेको छ । – अमेरिकामा सबैभन्दा धेरै ८ लाख ८० हजार बढी संक्रमित […]

शुक्रवार, वैशाख १२, २०७७

कतार । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् । सोही […]

बिहिवार, वैशाख ११, २०७७

मेरिकाको न्यूयोर्कमा दुई घरपालुवा बिरालोमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संघीय अधिकारीले बुधबार यसबारे जानकारी दिँदै यो पहिलो घटना भएको पुष्टि गरेका छन् । यी दुई बिरालोलाई सास फेर्न हल्का समस्या थियो र यिनीहरु छिट्टै […]

बिहिवार, वैशाख ११, २०७७

काठमाडौं – कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भएको छ । मंगलबार एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार […]

बुधवार, वैशाख १०, २०७७

इटलीमा पहिलो पटक एक दिनमा नयाँ संक्रमितको संख्यामा कमी आएको छ । इटलीका लागि यो राहतको कुरा हो । यसैबीच युरोपका विभिन्न देशले लकडाउन थोरै खुकुलो पारेका छ । – अमेरिकामा कच्चा तेलको मूल्य पहिलो […]

मङ्गलवार, वैशाख ९, २०७७

गएको २४ घन्टायता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १७ हजार २६५ जना पुगेको भारत सरकार स्वास्थ्य तथा परिवार कल्याण […]

सोमवार, वैशाख ८, २०७७

क्यानडामा प्रहरी बर्दीधारीद्वारा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १३ को मृत्यु क्यानडामा प्रहरीको पोसाक लगाएका एक व्यक्तिद्वारा नोभा स्कोटिया प्रान्तमा अन्धाधुन्ध गोली चलाउँदा महिला पुलिस अधिकारीसहित कम्तीमा १३ जनाको मृत्यु भएको क्यानडाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले […]

सोमवार, वैशाख ८, २०७७

काठमाडौं । आज सम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित छन् । अहिलेसम्म ५ लाख […]

आइतवार, वैशाख ७, २०७७

काठमाडौं । भारतमा फैलिदै गएको कोरोना भाइरसको कारण पञ्जाबमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको हो । उनी ओपोलो अस्पतालमा भर्ना भएका थिए […]

शनिवार, वैशाख ६, २०७७

भारतका जल सेनामा पनि कोरोनाको संक्रमण देखिएको छ । भारत मुम्बईस्थित इण्डियन जल सेनाका कार्यरत २० जनालाई कोरोना भएको पुष्टि भएको छ । कोरोनाका कारण महाराष्ट्र सबैभन्दा बढी प्रभावित बनेको छ । यहीबीचमा भारतीय जल […]

शनिवार, वैशाख ६, २०७७