
नयाँदिल्ली । एक नेपाली युवाले भारतको राजधानीनयाँदिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन्। सप्तरीकामानवअधिकारकर्मी प्रकाशमणि राउतभारतमा सम्मानित भएका हुन्। कन्स्टिट्युसनक्लबले आयोजना गरेको एक दिवसीय समारोहमा सम्मानितगरिएको छ। मानवअधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो । […]
सुर्य खवास/ युएई, युएईमा विगत एक वर्ष देखि दलालले बन्धक बनाइ राखेका दुई नेपाली चेलिलाई एनआरएनए युएईको पहलमा उद्धार गरि बुधवार स्वदेश फिर्ता गरेको छ। केही समय पहिले रातो सलले अनुहार छोपेर सामाजिक संन्जालको […]
सुर्य खवास/युएई, नेपाली दुतावास युएईले कागजात प्रमाणिकरण शुल्कमा वृद्धि भएको एक सुचना जारिगर्दै जानकारी दिएको छ । नेपाल सरकार, मन्त्री परिषदको असार १५ गते बसेको बैठकको निर्णयको अनुसुची [२ समूह ९ख] बमोजिम राजस्व बढाउने निर्णय […]
काठमाडौं। जापानको पश्चिमी क्षेत्रमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । जापानको पश्चिमी क्षेत्रको विभिन्न इलाकामा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण उनीहरुको मृत्यु भएको हो । बाढी […]
भारत, भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ । उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका […]
दोहा अन्तर्राष्ट्रिय झापाली समाज कतारको प्रथम क्षेत्रीय भेला सम्पन्न गरेको छ । “समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली” भन्ने मूल नाराका साथ नेपाली शुरु भएको कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोख्रेलको सभापतित्व तथा नेपाली राजदूतावास […]
दोहा अन्तर्राष्ट्रिय झापाली समाज कतारको प्रथम क्षेत्रीय भेला सम्पन्न गरेको छ । “समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली” भन्ने मूल नाराका साथ नेपाली शुरु भएको कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोख्रेलको सभापतित्व तथा नेपाली राजदूतावास […]
सुर्य खवास, युएई टोपबहादुर बचाउ अभियानबाट संकलित रकम गैर आवासीय नेपाली संघ युएईले एक कार्यक्रम का बिच २८ अप्रील का दिन नेपाली राजदूतास अबुधाबीलाई हस्तान्तरण गरेको छ। अब युएईमा अन्योलपुर्ण जीवन बिताइरहेका चितवन खैरेनीका टोपबहादुर […]
लिमा, पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बलि दिएको हुनसक्ने ‘नेसनल जियोग्राफिक’ बिहीबार जानकारी दिएको छ । नेसनल जियोग्राफिकको अग्रतामा गरिएको यस अनुसन्धानको क्रममा करिब पाँच सय पचास वर्ष अघि पेरुको उत्तरी तटीय […]