Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

बेइजिङ, पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ । स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे जिआङसु प्रान्तको याङचेङ शहरमा अवस्थित रसाययिक कारखाना विस्फोट भएको थियो […]

शनिवार, चैत ९, २०७५

चीन । जिआङसु प्रान्तको याङचेङस्थित रासायनिक मल उद्योगमा बिस्फोट हुँदा ४४ जनाको मृत्यु भएको छ । घटनामा ९० घाइते भएका छन् । घाइते मध्ये ३२ जनाको स्थिति गम्भीर रहेको उद्धारमा तथा उपचारमा संलग्न अधिकारीहरूले जनाएका छन् […]

शुक्रवार, चैत ८, २०७५

काठमाडौँ, रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । अठार वर्ष पूरा भई ३९ […]

शुक्रवार, चैत ८, २०७५

जाकार्ता, इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । […]

आइतवार, चैत ३, २०७५

मलेसिया, उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाई किम जोङ नामको हत्या गरेको आरोपमा थुनामा रहेकी इन्डोनेशियाकी एक महिलालाई सोमबार रिहा गरिएको छ । इन्डोनेशियाकी नागरिक सिती अल्स्यान विरुद्ध दर्ता गरिएको मुद्धा फिर्ता भएकाले […]

मङ्गलवार, फागुन २८, २०७५

  बिहार,   भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । […]

मङ्गलवार, फागुन २८, २०७५

दमास्कस,  इस्लामिक स्टेट (आईएस) लडाकूहरुको पकड रहेको मानिने क्षेत्रमा भएको हवाइ आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् । सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा परी सोमबार मात्रै उनीहरु […]

मङ्गलवार, फागुन २८, २०७५

सुर्य खवास / यूएई , गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) यूएईमा “नेपाल एसोसिएसन” को नाम विधिवत दर्ता भएको छ । यूएई सरकारको निकाय कम्युनिटी डेभलपमेन्ट अथोरिटी अन्तर्गत दर्ता भएको हो । […]

सोमवार, फागुन २७, २०७५

आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० भन्दा बढी देशका १५७ जनाको ज्यान गएको छ । पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ […]

सोमवार, फागुन २७, २०७५

एजेन्सी । थाइल्याण्डका एक धनाढ्य ब्यापारीले आफ्नी छोरीसँग विवाह गर्ने केटालाई दुई लाख चालिस हजार पाउण्ड अर्थात् करिब तीन करोड ५० लाख नेपाली रुपैयाँ दिने घोषणा गरेका छन्। थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोन प्रदेशका व्यापारी अर्नोन राडथोंगले आफ्नी […]

सोमवार, फागुन २७, २०७५